दुई वर्षमा सुरुङ मार्गको भौतिक प्रगति २२ प्रतिशत, अब १८ महिनामा सक्नुपर्ने

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण थालेको दुई वर्ष वित्यो । अहिलेसम्म भौतिक प्रगति २२ प्रतिशत मात्र छ । निर्माण सम्पन्न गर्ने समय नजिकिँदै जाँदा प्रगति बढ्न सकेको छैन । ठेक्का सम्झौता भएको मितिले ४२ महिनाभित्र निर्माण सक्नु पर्ने छ । अब १८ महिना मात्र बाँकी छ ।

सम्बन्धित सामग्री

समष्टिगत वित्तीय र भौतिक प्रगति निकै कमजोर

गत आर्थिक वर्षमा आयोजनाले वार्षिक कार्यक्रम अन्तर्गत विनियोजित बजेटको वित्तीय र भौतिक प्रगति भने लोभलाग्दो थियो।...

गौचरनमा परिणत हुँदै गुल्मीको लखन थापा रंगशाला, ५ वर्षमा ५ प्रतिशत भौतिक प्रगति

गुल्मीको इस्मा गाउँपालिकामा सहिद लखन अन्तर्राष्ट्रिय फुटबल रंगशाला निर्माण सुरु भएको पाँच वर्ष भयो। इस्मा– ६ अम्मरपुर बुल्मको राङदल चौरमा ०७४ सालबाट निर्माण सुरु गरिएको रंगशालाको भौतिक प्रगति भने हालसम्म...

भेरी–बबई ‘डाइभर्सन’को भौतिक प्रगति : ८ वर्षमा ५९ प्रतिशत

सुर्खेत –  निर्माण सुरु भएको आठ वर्ष बित्दा राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ। वित्तीय प्रगति ४३ प्रतिशत भएको आयोजनाले बताएको छ। टनेल बोरिङ मेसिन प्रविधिको नेपालमा पहिलोपटक सुरु गरी  निर्माण कार्य सुरु भएको आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै […]

कछुवा गतिमा तार भूमिगतको काम : तीन वर्षमा भौतिक प्रगति ५० प्रतिशत मात्र

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिजुलीको तार भूमिगत गर्ने कामको तीन वर्षमा समग्र भौतिक प्रगति ५० प्रतिशत मात्र पुगेको छ । २०७९ साउन महिनासम्म काम सक्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले २०७६ माघबाट विद्युतीय तार भूमिगत

कञ्चनपुर-कमला सडकको भौतिक प्रगति न्यून

गोलबजार– पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको कमला नदीबाट सप्तरी कञ्चनपुरसम्मको भौतिक प्रगति २५ प्रतिशत मात्र भएको छ । दुई वर्ष एक महिना अवधिमा ८६ किलोमिटर आठ सय २३ मिटर लम्बाइको सो सडकको न्यून प्रगति भएको हो । एसियाली विकास बैंकको सहयोगमा तीन वर्षमा काम सम्पन्न गर्ने भनी चाइना रेल्वे नम्बर २ इन्जिनियर गु्रपले ठेक्का लिई २०२० […]

दुई वर्षमा सडकको प्रगति १२ प्रतिशत मात्र

दमौली । ठेक्का सम्झौता भएर काम नहुँदा अलपत्र बनेको तनहुँको भानु नगरपालिका–१३ स्थित चन्द्रावती ठूल्ढुङ्गा मोटरमार्गको प्रगति दुई वर्षमा १२ प्रतिशत मात्रै भएको छ । विसं २०७६ कात्तिक ४ गते ठेक्का लागेको उक्त सडकको भौतिक प्रगति दुई वर्षमा १२ प्रतिशत मात्रै छ । पूर्वाधार विकास कार्यालय तनहुँले मोटरमार्गको दस किमी खण्ड कालोपत्र, नाला निर्माण तथा […]

मध्य–पहाडी लोकमार्गः दोस्रो त्रैमासिक प्रगति झन् निराशजनक

काठमाडौं, माघ २८ । आगामी आर्थिक वर्षमा सम्पन्न हुनुपर्नेमा हालसम्म ६० प्रतिशत मात्र भौतिक प्रगति रहेको राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्य–पहाडी) लोकमार्गको दोस्रो त्रैमासिक अवधिको प्रगति विवरण झनै निराशाजनक देखिएको छ । सरकारको दोस्रो त्रैमासिक लक्ष्यअनुसार चालू यस अवधिमा भौतिक प्रगति ४० प्रतिशत मात्र देखिएको छ । वार्षिक तुलनामा यो प्रगति घटेर झन् १९ दशमलव […]

दुई वर्षमा बनिसक्नुपर्ने देवघाट शवदाह गृहको काम तीन वर्षमा १५ प्रतिशत मात्रै

चितवन- दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने देवघाटस्थित विद्युतीय शवदाह गृहको काम तीन वर्षमा १५ प्रतिशत मात्रै भएको छ । शवदाह गृहको निर्माण सम्झौता अवधि ३ माघ २०७७ मै सकिएको हो । त्यतिबेला भौतिक प्रगति १० प्रतिशत थियो । त्यसयता हालसम्म शवदाह गृहको भौतिक प्रगति १५ प्रतिशत मात्रै पुगेको छ । शवदाह निर्माण गर्ने जिम्मा पाएको […]