पूर्व सचिव भीम उपाध्यायले शुक्रबार (२३ डिसेम्बर २०२२) मा फेसबुकमा सूर्य थापा र गोकुल बाँस्कोटाको तस्बिर राख्दै पूर्व मन्त्री हिसिला यमीलाई एसियाकै भ्रष्ट महिला भनेर आरोप लगाई पित पत्रकारिता गरेबापतको मुद्दामा काठमाडौं जिल्ला अदालतले एक हजार जरिवाना तोकेको दावी गरेका छन्। तर हाम्रो तथ्य जाँचमा उपाध्यायको यो दावी मिथ्या देखिएको छ। के थियो भाइरल स्टायटसमा… Continue reading