महिलालाई सताउने ‘पीसीओएस’ को फेरियो नाम, ‘पीएमओएस’ हुँदा के फरक पर्छ ?

महिनावारी अनियमित हुनु । अनुहारमा अनावश्यक रौं बढ्नु । अचानक तौल बढ्दै जानु । गर्भ बस्न समस्या हुनु वा डन्डीफोरले हैरान बनाउनु । यस्ता समस्या धेरै महिलाले वर्षौंसम्म ‘सामान्य’ ठानेर सहँदै आएका छन् । कतिपयले त …