हिरासतमा थुनुवाको मृत्यु प्रकरण : हृदयघात भएको पोस्टमोर्टम रिपोर्ट

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा गत शुक्रबार मृत्यु भएका गंगे सुनारको पोस्टमोर्टम रिपोर्ट आएको छ। वीरेन्द्रनगर–१ का ३६ वर्षीय सुनारको हृदयघातबाट मृत्यु भएको रिपोर्टमा देखिएको छ। मृतकको पोस्टमोर्टमको लागि भेरी अस्पताल नेपालगन्जबाट फरेन्सिक विज्ञ डाक्टर अर्विन शाक्यको टिम सुर्खेत आएको थियो। चिकित्सकको टोलीले मुटुको नली बल्क भएको र चोटपटक नदेखिएको रिपोर्ट दिएको जिल्ला प्रहरी […]