आचारसंहिता उल्लङ्घनकर्ता दल, मन्त्री, नेता र उम्मेदवार पनि स्पष्टीकरणमा

यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनविरुद्ध पनि कडाइ गरिरहेको छ । दैनिकरुपमा निर्वाचन बुलेटिनमार्फत विविध सूचना सम्प्रेषण गरी जानकारी र चेतावनी दिँदै आएको आयोगले आफैँ अनुगमनसमेत गरेर स्पष्टीकरण माग्ने तथा आचारसंहिताविपरीत भएका गतिविधि नियन्त्रण गर्ने काम गरिरहेको छ । आयोगले विभिन्न दल, मन्त्री, …

सम्बन्धित सामग्री

रास्वपाले अघि सारेको उम्मेदवार क्लब के हो ?

८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार छनोटका लागि नयाँ अवधारणा ल्याएको छ । निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने विधिका लागि ‘उम्मेदवार क्लब’ को अवधारणा अघि सारिएको छ । महामन्त्री मुकुल ढकालका अनुसार ‘उम्मेदवार क्लब’ स्थानीय तहका उम्मेदवार केन्द्रीत हुनेछ । पालिका तहमा उम्मेदवार हुन इच्छुकले उम्मेदवार क्लबमा नाम दर्ता गर्नसक्ने छन् । संघीय […]

अरु उम्मेदवार अवसरका लागि आएका हुन्, म नेचुरल उम्मेदवार हुँ– भट्टराई

काठमाडौं, १० वैशाख । नेपाली कांग्रेसबाट तनहुँ– १ को उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका गोविन्द भट्टराईले स्वभाविक र नेचुरल उम्मेदवार आफू भएको दाबी गरेका छन् । मतदान पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अरु उम्मेदवार खाली भएको ठाउँमा अवसरका लागिमात्रै आएको टिप्पणी गरेका हुन् । ‘म यहीबाट राजनीति सुरु गरेको यही जन्मिएको, हुर्किएको, पढेको, […]

नातेदार उम्मेदवार

विभिन्न दलबाट दम्पतीसहित तीन दर्जनभन्दा बढी नातेदार चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवार छनोटमा मनोमानी भएको भन्दै हरेक दलमा असन्तुष्टि छ । नेतृत्वले भूमिका र योगदानकै आधारमा परिवारका सदस्य उम्मेदवार बनेको बताए पनि...

कपिलवस्तुमा उम्मेदवार सासूको मृत्युपछि बुहारी बनिन् उम्मेदवार

कपिलवस्तु । नेपाली काँग्रेसले कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा उपमेयरको उम्मेदवारको मृत्यु भएपछि उनको बुहारीलाई उम्मेदवार बनाएको छ । काँग्रेसले उपप्रमुख पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्युपछि उनको जेठी बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको हो । हृदयघातबाट सुभावतीको मृत्यु भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्थगन गरेको थियो । सम्बन्धित समाचार : कपिलवस्तुको महाराजगन्जमा काँग्रेसकी उपमेयर उम्मेदवारको निधन, निर्वाचन […]

जनताको घरदैलोमा उम्मेदवार

मुलुक वैशाख ३० गते हुन गैइरहेको स्थानीय तहको निर्वाचनमा होमिएको छ। आफ्नो एजेण्डा सहित उम्मेदवाहरु जनताको घरदैलोमा पुग्न थालेका छन्। यसमा कोही उम्मेदवार पहिलो कार्यकाल बिताएर दोस्रो कार्यकालको उम्मेदवार बनेका छन्।...

जनप्रतिनिधिहरु फेरि उम्मेदवार

सुर्खेत : जाजरकोटका सात पालिका मध्ये पाँच पालिकाका अध्यक्षहरू पुनः अध्यक्षका उम्मेदवार भएका छन्।केहीले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्ने मौका पाएका छन्। बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह र जुनीचाँदे गाउँपालिकाकी उपाध्यक्ष शिवा आचार्य (बस्नेत) पुनः सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हुन्।आचार्य माओवादी केन्द्रको तर्फबाट गाउँपालिकाको अध्यक्षमा पुन: उम्मेदवार बनेकी हुन् भने शाह नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका हुन्।जाजरकोटको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर

उम्मेदवार छान्न निर्वाचन

सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलाई साझा उम्मेदवार बनाउन जति सकस भइरहेको छ नेकपा एमालेलाई पनि पालिकास्तरमा उम्मेदवार बनोटमा समस्या छ।...

राष्ट्रियसभा उपनिर्वाचनः एमालेको उम्मेदवार को ?

काठमाडाैं।विपक्षी गठबन्धनबारे विश्लेषणपछि मात्र एमालेले राष्ट्रियसभा उपनिर्वाचनमा को उम्मेदवार भन्ने तय गर्ने भएको छ।आजको स्थायी कमिटी बैठकमा उपनिर्वाचनको तयारीको सम्बन्धमा छलफल भएपनि उम्मेदवार भने तय गरेको छैन।“अहिले उम्मेदवार को हुने भन्ने टुङ्गो लागेको छैन।यसबारे पछि कुरा हुन्छ”,उनले भने।एमालेले रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने तयारी गरेपनि कांग्रेस माओवादी गठबन्धनले डा.खिमलाल देवकोटालाई उठाउने निर्णय गरेपछि एमालेले उम्मेदवारका सम्बन्धमा थप तयारी गरेको हो।