१७ अर्ब नोक्सानीमा रहेको वायुसेवा निगमका बेथिति अन्त्य गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा देखा परेको बेथिति अन्त्य गर्न निगमका सञ्चालक समिति र व्यवस्थापनका उच्च अधिकारीहरूलाई गम्भीर रूपमा लाग्न निर्देशन दिएकि छन्। प्रधानमन्त्री कार्कीले निगम सुधारका लागि विगतमा पेश भएका विज्ञ सुझावहरू कार्यान्वयन गर्न जोड दिएकि हुन्। उनले भनिन, “संस्थालाई गौरवशाली बनाउने उद्देश्यले सम्बद्ध सबै अधिकारी जिम्मेवार भएर काम गर्नुपर्छ।” प्रधानमन्त्रीको सचिवालयले जारी […]