भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज

सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले उक्त आयोग खारेज गरेको हो। केपी ओली नेतृत्वको सरकारले गठन गरेको उक्त आयोगको अध्यक्ष देवी ज्ञवाली थिए।...

सम्बन्धित सामग्री

भूमि आयोग विघटनविरुद्ध रिटको सुनुवाइ हुँदै

भूमि सम्बन्धी समस्या समाधान आयोग विघटनविरुद्ध रिटको आज सुनुवाइ हुँदैछ । विघटित आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीतर्फबाट दायर गरेको रिटको शुक्रबार आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।

भूमि आयोग किन खारेज गरियो?

सरकार परिवर्तन हुँदैमा त्यसअघिका सबै संरचना पनि फेर्नु पर्दैन। हरेक काम सरकार परिवर्तनसँगै शून्यबाट सुरु गर्नु देश र जनताको लागि घाटा हुन्छ। भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजी गरेर यो सरकारले ठूलो भूल गरेको छ।

भूमि आयोग विघटनविरुद्ध दाङमा प्रदर्शन (तस्बिरहरु)

दाङ– भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेको विरोधमा नेपाल भूमिहीन सुकुम्बासी संगठनले दाङको चार स्थानमा विरोध प्रदर्शन गरेको छ। घोराही, तुलसीपुर, बबई गाउँपालिका र राप्ती गाउँपालिकामा विरोध प्रदर्शन गरेको हो। विभिन्न गाउँबाट आएका भूमिहीन सुकुम्बासीले भूमिसम्बन्धी समस्या समाधान आयोग पुनर्गठनको माग गरेका छन्। घोराहीमा ट्राफिक चोकबाट सुरु भएको विरोध र्‍याली बैंक रोड, दामोदर चोक […]

भूमि समस्या समाधान आयोग खारेजीको निर्णय सच्चाउन माग

भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय सच्याउन माग गर्दै नेकपा (एमाले) निकटको अखिल नेपाल किसान महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।...

'भूमि समस्या समाधान आयोग खारेजी पछि जनतामा निरासा छायो'

भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय सच्याउन माग गर्दै नेकपा एमाले निकटको अखिल नेपाल किसान महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।...

भूमिसम्बन्धी आयोग खारेजीसँगै प्रदेश १ का एक लाख ७५ हजार परिवारको निवेदन अलपत्र

शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि देशका ७४३ वटा स्थानीय तहसँग सम्झौता भई अघि बढेको निवेदन लिने काम र जग्गाको नक्सा नापीको काम अलपत्र परेको छ ।केपी शर्मा ओलीको नेतृत्वको सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरी काम अघि बढाएको थियो ।भूमिहीन भएर बसेका सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका परिवारको पहिचान गरी उनीहरूलाई आवास र भू–स्वामित्वको सुनिश्चित गर्न भूमि सम्बन्धी ऐन २०२१ को दफा ५२ (ख) को उपदफा ९६० बमोजिम भूमि आयोग गठन गरिएको थियो

सरकारले खारेज गर्‍यो भूमि सम्बन्धी समस्या समाधान आयोग

साउन १९, काठमाडौं । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गरेको हो ।

ओली सरकारले गठन गरेको भूमि आयोग विघटन

काठमाडौँ – सरकारले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ। आयोग विघटन गर्ने औपचारिक निर्णय मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले गरेको हो। ओलीले देवी ज्ञवालीको अध्यक्षमा आयोग गठन गरेर सबै जिल्लामा शाखा विस्तार गरेका थिए। ओलीले ७७ वटै जिल्लामा आफ्ना कार्यकर्तालाई त्यसै आयोगमा झण्डै […]

भूमि सम्बन्धी समस्या समाधान आयोग गठन

सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग, २०७६ गठन गरेको छ । देवी ज्ञवालीको अध्यक्षतमा बुधवार आयोग गठन गरिएको हो । आयोगको सदस्यहरुमा भिमबहादुर कार्की(पोखरा), जगत देउजा (सिन्धुपाल्चोक), मञ्जली शाक्य ललितपुर) र दिनेशचन्द्र यादव (बाँके) हुनुहुन्छ । अध्यक्ष ज्ञवाली चितवन महानगरपालिका मेयर रेणु दाहालसँग पराजित हुनुभएको थियो ।