कला प्रदर्शन देखाउँदै कुकुर

मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजाअघि विभिन्न कला प्रदर्शन देखाउँदै तालिम प्राप्त कुकुर। विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो। तस्बिर: निशा भण्डारी

सम्बन्धित सामग्री

प्रहरी कुकुरको कला प्रदर्शनसहित पूजा (तस्बिरहरू)

काठमाडौं । तिहारको तेस्रो दिन आज देशभर कुकुर पूजा गरी मनाइएको छ । यसै अवसरमा केन्द्रीय प्रहरी कुकुर प्रशिक्षण विद्यालयमा पनि कुकुर पूजासहित कुकुरका विभिन्न कला प्रदर्शन गरियो । उत्कृष्ट प्रदर्शन गर्ने कुकुरलाई पदक पनि प्रदान गरिएको थियो । थप तस्बिर हेर्नोस्–

कुकुर तिहारमा प्रहरीका कुकुरले देखाए हाइ जम्पदेखि ट्रयाकिङ स्किल

काठमाडौं : आज कुकुर तिहार। यसै अवसरमा राजधानीको महाराजगंजस्थित केन्द्रीय कुकुर तालिम केन्द्रमा पनि कुकुर पूजा गरिएको छ।   यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइन्छ। त्यसै अवसरमा तालिम केन्द्रमा पनि कुकुरको पूजा गरिएको थियो। यससँगै केन्द्रमा कुकुरहरुले विभिन्न कला प्रदर्शन गरेका थिए। यस्तै,…

रियाको छलाङ, जम्बोको बाजी

शुभ–दीपावली तथा तिहारको दोस्रो दिन बुधबार (यमपञ्चक) कुकुर  तिहार  मनाइएको छ । नेपाली सेना र नेपाल प्रहरीले तालिमप्राप्त कुकुरहरूको पूजा तथा पुरस्कृत गरी कुकर तिहार मनाएका हुन् । प्रहरीको केनाइन कार्यालय र सेनाको भैरब वाहन गुल्मले तालिमप्राप्त विभिन्न जातका कुकरलाई शान्तिसरक्षा तथा अपराध अनुसन्धानसम्बन्धी कला प्रदर्शन गर्न  लगाई कुकर तिहार मनाएका हुन् ।प्रहरीको महाराजगन्जस्थित केनाइन महाशाखाले अपराध अनुसन्धान तथा खोज अनुसन्धानमा यस वर्ष उत्कृष्ट कार्यगर्ने कुकरहरूलाई &nb

कुकुर तिहारमा सेनाका सैनिक कुकुरको कला प्रदर्शनी (फोटो/भिडियो)

काठमाडौँ– यमपञ्चकको पहिलो दिन बुधबार कुकुर तिहार मनाइएको छ । यस अवसरमा नेपाली सेनाका सैनिक कुकुरको कला प्रदर्शनी गरिएको छ । भक्तपुरको मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजाअघि तालिम प्राप्त सैनिक कुकुरले विभिन्न कला प्रदर्शन गरे । विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो […]

कुकुर तिहारमा सैनिक ‘डग’को कला (फोटोफिचर)

न्युज अफ नेपाल, भक्तपुर । मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजाअघि विभिन्न कला प्रदर्शन देखाउँदै तालिम प्राप्त कुकुर । विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो । तस्बिर : रासस

कला प्रदर्शन देखाउँदै कुकुर

मध्यपुर थिमि–२ सानो थिमिस्थित भैरव बहान गुल्ममा कुकुर तिहारको दिन बुधबार कुकुर पूजाअघि विभिन्न कला प्रदर्शन देखाउँदै तालिम प्राप्त कुकुर । विभिन्न जातका ८८ वटा कुकुरलाई तालिम दिई प्रदर्शनीसमेत गर्न लगाइएको थियो । तस्बिर : रत्न श्रेष्ठ/रासस