राष्ट्रिय आविष्कार केन्द्रलाई सरकारले ४० लाख अनुदान दिने, दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने

काठमाडौं । महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सरकारले ४० लाख अनुदान दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लाख रुपैयाँ अनुदान दिने भएको हो । लघु घरेलु तथा साना उद्योगमा आवश्यक पर्ने प्रविधिको अध्ययन अनुसन्धान र विकासको लागि सहयोग सम्बन्धी सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ । उद्योग, वाणिज्य […]

सम्बन्धित सामग्री

राष्ट्रिय आविष्कार केन्द्र र घरेलु तथा साना उद्योगबीच सम्झौता

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । शुक्रबार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन,अनुसन्धान र विकासको लागि काम गर्न लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र आविष्कार केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । […]