इटलीमा विवाह गरेर देशद्रोही भए अनुष्का र विराट कोहली !

अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली इटलीमा विवाह गरेर 'विरुष्का' बनिसकेका छन् । विराट र अनुष्काले बिहे भारतबाट निकै टाढा इटलीमा भयो । यसलाई लिएर दुबैका आफन्तले नरमाइलो माने तर, मध्य प्रदेशका भाजपा विधायक पन्नालाल शाक्य समेत केहीलाई निकै नरम्रो लागेछ । 'स्किल इण्डिया' का एक कार्यक्रममा पन्नालालले भनेका छन्, 'विवाह …

सम्बन्धित सामग्री

टी-२० खेलमा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी बने विराट कोहली

रोयल च्यालेन्जर्स बैंगलोरका स्टार ब्याट्सम्यान विराट कोहली टी–२० खेलमा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । आईपीएलको पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्धको खेलमा कोहलीले यो उपलब्धि हासिल गरेका हुन् । यससँगै कोहलीले क्रिस गेल, किरोन पोलार्ड र शोएब मलिक जस्ता खेलाडीह्ररु पुगेको क्लबमा पुगेका भएका छन् । क्रिस गेलले टी–२० मा […]

विराट कोहली बने इन्स्टाग्रामबाट सबैभन्दा धेरै कमाउने एसियाली

काठमाडौँ- भारतीय क्रिकेट टीमका पूर्वकप्तान विराट कोहली इन्स्टाग्राममा पोस्ट गरेर सबैभन्दा धेरै कमाउने एसियाली बनेका छन् । उनले एउटा पोस्टबाट औसत ११.४५ करोड भारतीय रुपैयाँ कमाउने गरेको पाइएको छ । इन्स्टाग्राममा पोस्ट गरेर सबैभन्दा धेरै कमाउने समग्र खेलाडीको सूचीमा उनी तेस्रो स्थानमा छन् । यो सूचीमा फुटबल खेलाडीहरु क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी क्रमशः पहिलो […]

एक महिनामा कोहि पनि विराट कोहली बन्दैन : कप्तान पौडेल

काठमाडौं, १८ श्रावण । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एक मिहनामै कोहिपनि ठूलो खेलाडि बन्न नसक्ने बताएका छन्। बिहीबार एसीसी इमर्जिङ टिम्स एसिया कप तथा एसिया कपको दुई साता तयारी गरेर श्रीलंकाबाट स्वदेश फर्किएका कप्तान पौडेलले एक मिहनामै कोहिपनि ठूलो खेलाडि बन्न नसक्ने बताएका हुन्। उनले भने, ‘एक महिनामा केहि पनि परिवर्तन हुँदैन। […]

कोहली र गम्भीरबीच फेरि झगडा

एजेन्सी – भारतीय दुई चर्चित क्रिकेटर विराट कोहली र गौतम गम्भीरबीच फेरि झगडा भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ४३ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरका प्रमुख ब्याटर विराट कोहली र लखनऊ सुपर जायन्ट्सका मेन्टर गौतम गम्भीरबीच झगडा भएको छ। यी दुई क्रिकेटरबीच पहिला देखिनै राम्रो सम्बन्ध छैन । सोमबार राती कम स्कोरको […]

होटलभित्रको भिडियो लीक भएपछि विराट कोहली आक्रोशित

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्माका पति तथा क्रिकेटर विराट कोहली बसेको होटलको कोठाको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । विराटले इन्स्टाग्राममा एउटा भिडियो सेयर गरेका छन् । उनको उक्त भिडियो लामो समयदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अब यो भिडियोलाई लिएर विराटले आफ्नो प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा भएको भिडियो […]

विराट कोहली थाके, अब विश्राम लिनुपर्छ : रवि शास्त्री

७ वैशाख, काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व प्रशिक्षक रवि शास्त्रीले विराट कोहली मानसिक रुपमा धेरै थाकेको र उनलाई अब आराम चाहिने धारणा व्यक्त गरेका छन् । अबको ६-७ वर्ष भारतको लागि खेल्ने हो भने अहिले विराटले बिराम लिनुपर्ने शास्त्रीले बताएका छन् । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरका लागि विराटले जम्मा दुई पटक ४० भन्दा […]

आइपिएलमा नयाँ इतिहास रच्दै विराट कोहली

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीले कीर्तिमानी २ सयौं खेल खेल्दै छन् । बेंगलोरले आज (सोमबार) साँझ कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दा वर्तमान समयका विश्वकै एक उत्कृष्ट ब्याट्सम्यान कोहलीले इतिहास रच्ने छन् । विराट कोहली आइपिएल इतिहासमा एकै टोलीबाट २ सयौं खेल खेल्ने पहिलो खेलाडी बन्दै छन् । […]

भारतीय क्रिकेट : विराट कोहली र रोहित शर्माबीच मनमुटाव ? (भिडियो)

भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र ब्याट्स्म्यान रोहित शर्माबीच इंग्ल्यान्डविरुद्धको चौथो टेस्ट म्याचमा मनमुटावको संकेत पाइने दृश्य देखिएको छ ।  भिडियो हेर्दा रोहितले विराटको कुनै कुरा मन नपराएको जस्तो लाग्छ । रोहित निराश देखिएका थिए र विराटसँग कुरा गर्दै गर्दा हातले अन्तै इशारा गरिरहेका थिए ।  विराट चाहिँ खुशी थिए र मुस्कुराइरहेका देखिन्थे । रोहित टेस्ट टीमको कप्तान बन्न चाहिरहेका छन् । pic.twitter.com/JX7Bml6bZM— Jon | Michael | Tyrion 🌊🌊 (@tyrion_jon) September 2, 2021

रोहित शर्माले क्याच छुटाएपछि बेस्सरी रिसाए विराट कोहली (भिडियो)

इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारत निकै खराब स्थितिमा छ ।  जम्मा ७८ रनमा अलआउट भएको भारतले इंग्ल्यान्डका ब्याट्स्म्यानलाई आउट गर्न पनि हम्मेहम्मे परेको छ । समाचार तयार पार्दासम्म इंग्ल्यान्ड दुई विकेट गुमाएर १७१ रनको स्थितिमा छ ।  पहिलो दिन नै भारतले विकेट लिने मौका गुमाएको थियो । जसप्रीत बुमराहको बल हसीब हमीदको ब्याटको छेउमा लागेर स्लिपमा गएको थियो । तर त्यहाँ उभिएका रोहित शर्माले क्याच समात्न सकेनन् । क्याच अलिक गाह्रो भए पनि रोहितले छुटाएका हुन् ।  क्याच छुटेपछि कप्तान विराट कोहली रिसाएका थिए । व...

जोए रुट टेस्ट वरीयताको तेस्रो स्थानमा, विराट कोहली पाँचौँमा झरे

काठमाण्डौ – इङ्ग्ल्याण्डका कप्तान जोए रुट टेस्ट क्रिकेट वरीयताको तेस्रो नम्बरमा पुगेका छन् । भारतसँग भएको पहिलो टेस्टमा दोहोरो शतक प्रहार गरेका रुटले भारतका कप्तान विराट कोहलीलाई पछि पार्दै शीर्ष तीनमा पुगेका छन् । रुटको ८८३ रेटिङ प्वाइन्ट छ । भारतका कप्तान विराट कोहली भने वरीयताको पाँचौँ स्थानमा झरेका छन् । कोहलीको ८५२ रेटिङ प्वाइन्ट छ । सन् २०१७ पछि कोहली पहिलो पटक आईसीसी टेस्ट वरीयतामा रुटभन्दा पछि परेका हुन् । वरीयतामा ९१९ रेटिङ प्वाइन्टका साथ न्युजिल्याण्डका केन विलियमसन पहिलो स्थानमा, ८९१ रेटिङ प्वाइन्टका ...