संयुक्त आन्दोलनमा जान तीन दलबीच एकअर्कालाई ‘कन्भिन्स’ गर्ने प्रयास

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको चरणवद्ध आन्दोलन सकिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालले छुट्टाछुट्टै गरेको चरणवद्ध आन्दोलन सम्पन्न भएको हो ।प्रतिनिधिसभा विघटनविरुद्ध आगामी कदम कस्तो हुने भन्नेबारे ती दलहरु आन्तरिक छलफलमा जुटेका छन् । यस क्रममा आगामी आन्दोलन संयुक्तरुपमा गर्ने प्रयासस्वरुप दलहरु आन्तरिक छलफल गरिरहेका छन् । यस्तै त्यसका लागि दलका नेताहरु एकअर्कालाई ‘कन्भिन्स’ गर्ने प्रयासमा समेत