मोरङको बूढीगंगास्थित विद्यालयमा २ करोड लागतमा कक्षाकोठा निर्माण

काठमाडौँ–राउण्ड टेवल विराटनगर प्लाटिनम राउण्ड टेबल नेपालले मोरङको बूढीगंगा गाउँपालिकास्थित सरस्वती सदन आधारभूत विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ। राउण्ड टेबलले सो विद्यालयमा बहुवर्ष योजनाअन्तर्गत २ करोड बढीको लगानी गर्दै आवश्यक सम्पूर्ण भौतिक साधन जुटाइदिएको हो। बूढीगंगा गाउँपालिकाको वडा नम्बर ४ स्थित विद्यालय परिसरमा बिहीवार आयोजित कार्यक्रमकाबीच राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेतीले विद्यालय […]

सम्बन्धित सामग्री

कोशी अस्पतालमा ५ सय शय्याको भवन बन्दै

विराटनगर :  पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा ५ सय शय्याको भवन बन्ने तयारीमा छ।५ सय शय्याको आठतले मेडिकल भवनको शिलान्यास शहरी विकासमन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ्गले संयुक्त रूपमा गरेका छन्।२ करोड १७ लाख ६६ लाख २० हजार २८३ रूपैयाँ लागतमा निर्माण हुन लागेको आठतले भवनको शिलान्यास बिहीबार गरिएको हो।शहरी विकास तथा भवन निर्माण विभागले मूल्य अभिवृद्धि करबाहेक २ अर्ब १७ करोड ६९ लाख ९२ हजार २ रूपैयाँ १३ पैसामा कुल लागत अनुमान ग

केराबारीमा इलाका प्रहरी कार्यालयको भवन उद्घाटन

‍मोरङ – मोरङको केराबारी गाउँपालिकामा २ करोड २९ लाख रुपैयाँको लागतमा इलाका प्रहरी कार्यालय भवन निर्माण भएको छ। मंगलबार प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले नवनिर्मित भवनको एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्। प्रहरी कार्यालयको उद्घाटन गर्दै मन्त्री कार्कीले शान्ति सुरक्षाको लागि खटिने प्रहरी सुरक्षित हुँदा नागरिक पनि सुरक्षित रहने बताएका […]

पाँच महिनामै निर्माण भयो ५० मिटर लामो पुल

महाेत्तरी - पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिबासमा रहेको भपसीखोलामा ५ महिनामै ५० मिटर लामो पुल बनेको छ । सुगम निर्माण सेवा कम्पनीले भने आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाकै अवधिमा पुलको निर्माण सम्पन्न गरेको हो । यो पुल २ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको छ । गएको २०७८ मङ्सिरमा सम्झौता गरी पुसदेखि पुल बनाउन सुरु गरिएकोमा गएको वैशाखमा काम सकिएको सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख इञ्जिनियर सञ्जयकुमार मिश्रले जानकारी दिनुभयो । यस्तै धनुषा र महोत्तरी जिल्लालाई जोड्ने महत्त्वपूर्ण र...

अर्घामा भगवतीको सालिक निर्माण हुँदै

अर्घाखाँची – अर्घाखाँचीको धार्मिक पर्यटकीय स्थल अर्घा भगवती मन्दिरमा भगवतीको विशाल सालिक निर्माण हुने भएको छ । सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गर्न लागेको ३३ फुट अग्लो मूर्ति अन्तिम चरणमा पुगेको हो । करिब २ करोड लागतमा मुना निर्माण सेवाले निर्माण गर्दै गरेको मूर्ति निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा मेयर कमलप्रसाद भुसालको विश्वास छ […]

२ करोड लागतमा बन्यो ठिंगनमा प्रहरी कार्यालय

इलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरको नवनिर्मित भवनको आज एक कार्यक्रम बीच उद्घाटन गरिएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१२ मा रहेको इलाका प्रहरी कार्यालय ठिंगनको नवनिर्मित भवनको बुधबार उद्घाटन गरिएको हो ।बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रहरी भवनको कार्यालय, ब्यारेक तथा भान्सा घरको उद्घाटन गरेका हुन् । प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा बागमती प्रदेशमा पहिलो चरणको ४६ वटा प्रहरी इकाईहरूका भवन निर्माण कार्यको थालनी भएको थियो । जस

इटहरीमा २५ करोडको लागतमा कोल्ड स्टोरसहितको कृषि बजार निर्माण हुँदै

फागुन १९, सुनसरी । इटहरी उपमहानगरको सबैभन्दा ठूलो योजना अन्तर्गत कोल्ड स्टोरसहितको आधुनिक कृषि बजार निर्माण हुने भएको छ ।  इटहरी वडा नम्बर-९ हाटखोलामा उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कृषि बजारको शिलान्यास गरेका हुन् । इटहरी उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार रू. २५ करोड ६ लाख ५ हजारको लागतमा कोल्डस्टोर सहितको कृषि बजार निर्माण हुन लागेको हो । कृषि बजारमा ६ लाख केजी सामग्री एकै पटक भण्डारण गर्न मिल्ने कोल्डस्टोर निर्माण हुन लागेको बताइएको छ ।  तरकारी र फलफूलजन्य समग्रीको विक्री कक्ष, एटिएम सहितको बैंक, प्रशासनिक भवन, आवास कक्ष, दुईओटा धर्मकाँटा, १० ओटा थोक विक्री कक्ष निर्माण गरिने छ ।  यो वर्ष बजार निर्माणको लागि संघीय सरकारले रू. २ करोड २९ लाख अनुदान पठाएको छ । दुई वर्षमा निर्माण सकिने उक्त कृषि बजारका लागि क्रमागत बजेट उपलब्ध हुनेछ । उपमहानगरपालिकाबाट ५० प्रतिशत सहभागिता रहने छ भने यो वर्ष प्रदेश सरकाले १ करोड उपलब्ध गराएको छ ।  शिलान्यास कार्यक्रममा प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उपमहानगरपालिकाका जनप्रतिनिधिको पहल र जनताले गाँसकाटेर बुझाएको करबाट इटहरीमा विकास निर्माणले गति लिएको बताए । चौधरीले पूर्वाधार निर्माणमा नगरपालिकाको योगदानले इटहरीमा ठूलो परिवर्तन आएको बताए ।

'ए ठेकेदार साप, पुल बनाउनु पर्दैन ?'

स्याङ्जाको आँधीखोलामा निर्माणाधीन मोटरेबल पुल सात वर्षदेखि अलपत्र परेको छ । आँधीखोला गाउँपालिका सेतीदोभानस्थित खोलामा निर्माण थालिएको मोटरेबल पुल अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।२ करोड ८९ लाख ९५ हजार रुपैयाँको लागतमा निर्माण व्यवसायी कान्छाराम–आशेष जेभी कास्कीले पुल निर्माणको ठेक्का लिएको थियो । आँधीखोला गाउँपालिकाको ५ र ६ नम्बर वडा जोड्ने पुल निर्माणका लागि ठेक्का पारेका मुल ठेकेदार पूर्णबहादुर तामाङ (कान्छाराम) ले अर्को ठेकेदार ऋषिराम गौतमलाई निर्माणको जिम्मा लगाएका थिए ।आँधीखोलामा २०७३

सत्यम : ६ करोडमा फिल्म, २ करोड प्रचार !

नेपाली फिल्मको बजार अहिले शून्य अवस्थामा छ । कोरोनाको कारण बन्द फिल्महरु खुलेपनि नेपाली फिल्महरु अझै रिलिज हुन सकेको छैन । दर्शक नहुने डरले निर्माण सम्पन्न भएका फिल्म समेत निर्माताले त्यसै थुपारेर राखेका छन् । त्यसरी थुप्रिएर रहेका फिल्ममा ६०,७० लाखदेखि दुई करोड माथिसम्मको लागतमा तयार भएका छन् ।फिल्म रिलिज कहिले हुन्छ ?, रिलिज भएपनि लगानी सुरक्षित हुन्छ हुँदैन यसै भन्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा पनि करिब ८ करोड खर्च गरेका फिल्म ‘सत्यम्’ निर्माणमा तम्सिएका छन् निर्देशक शंकर कार

इलाममा कृषि बजार पूर्वाधार बन्दै

सदरमुकामको अस्पताल छेउमा कृषि बजार पूर्वाधार निर्माण गरिँदैछ। तरकारी तथा पशु बेचबिखनका लागि २ करोड रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको हो।...

बाघखोर-खम्बुखा सडक निर्माण अन्तिम चरणमा

बाघखोर-तिम्मा खम्बुखा सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । भोजपुरको चक्रपथका रूपमा विकास हुँदै गरेको सो सडकको संघीय सरकारको २ करोड लागतमा गत असोजबाट स्तरोन्नति थालिएको हो