रास्वपाको बैठक अनिर्णीत, आइतबार फेरि बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टी गृह मन्त्रालय नपाएको अवस्थामा सरकारमा रहिरहने कि बाहिरिने भन्ने विषयमा टुंगोमा पुग्न सकेन । शनिबार राति आकस्मिक रूपमा पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक निष्कर्षबिहीन बनेको हो ।

सम्बन्धित सामग्री

समाजवादी मोर्चाको बैठक आइतबार बस्ने

समाजवादी मोर्चाको बैठक भोलि(आइतबार)बस्ने भएको छ । मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न भोलि बिहान ९ बजे नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा बैठक बोलाइएको हो । बैठकले सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे छलफल गर्ने नेकपा (एकीकृत समाजवादी)को कार्यालय सचिव जीवनराम श्रेष्ठले …

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आइतबार बिहान बैठक आह्वान गरिएको जानकारी दिए ।  बैठक...

आइतबार बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी आइतबार बस्ने गरी स्थगित भएको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व २०७७/७८ पेस गरेका थिए। त्यस लगत्तै सभामुख अग्नि सापकोटाले अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन्। शुक्रबार बसेको संसदमा नेकपा एमालेले अवरोध कायम राखेको थियो। अवरोधबिच […]

सत्ता साझेदार दलको बैठक आज पनि निष्कर्षबिहिन,आइतबार पुनः बस्ने

अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक यही फागुन ८ गते आइतबार पुनः बस्ने भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज बिहान बसेको सत्ता साझेदारका शीर्ष नेताको बैठक निष्कर्षमा नटुङ्गिएकाले पुनः छलफल गर्न आइतबार बिहान १० बजे बस्ने गरी आजको बैठक समाप्त भएको […]

सत्ता गठबन्धनको बैठक सकियो, आइतबार फेरि बस्ने

६ फागुन, काठमाडौं । सत्ता गठबन्धनको बैठक *आइतबार फेरि बस्ने गरी सकिएको छ । एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले गठबन्धनको अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिए । (* […]

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार पुन: बस्ने

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने भएको छ । बैठक आइतबार दिउँसो २ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बिहिबारबाट सुरु भएको समितिको बैठक आज पनि पार्टी कार्यालय सानेपामा बसेको थियो ।आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरु- प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिह के सी., डा. शेखर कोइराला, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला र जीवनबहादुर शाहीले आफ्नो धारणा राखेका थिए ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने गरी स्थगित

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने गरी स्थगित भएकाे छ।कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले कार्यसम्पादन समितिको बैठक आइतबार २ बजे पुनः बस्ने गरी स्थगित भएकाे जानकारी दिए। उनले म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाकाे महाधिवेशनबारे पनि आइतबारकाे बैठकले निर्णय लिने बताए।‘आजको बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान पेस भएको छ। त्यो विधानका आधारमा जे आवश्यक पर्छ आइतबार पुनः बैठक बसेर निर्णय लिनेछौं’, महतले भने। बैठकमा केन्द्रीय सदस्य एनपी

राष्ट्रियसभा बैठक आइतबार बस्ने

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त मिति र समयमा बैठक बस्ने गरी समय निर्धारण गरेको महासचिव डा.भरतराज गौतमद्वारा आज जारी सूचनापत्रमा उल्लेख छ।...

आइतबार माओवादीको केन्द्रीय समिति बैठक बस्ने

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक भोलि बस्ने भएको छ । आइतबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। आइतबारदेखि माओवादीको प्रथम राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । प्रवक्ता महराले आइतबार अपराह्न १ बजे सम्मेलन सुरु हुने जानकारी दिए । […]

आइतबार बार सल्लाहकार समितिको आकस्मिक बैठक बस्ने

आइतबार नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बस्ने भएकाे छ । सर्वोच्च अदालतले बिहीबार जारी गरेको अन्तरिम आदेशबारेकानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनकाे गम्भिर छलफल गर्न आकस्मिक बैठक बस्ने भएकाे हाे ।