कोरोना सङ्क्रमितलाई हेलिकप्टरबाट उद्धार

डोल्पा / हिमाली जिल्ला डोल्पाबाट दुई जना कोरोना सङ्क्रमित बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । ठूलीभेरी नगरपालिकाका ६० वर्षीय एक वडाध्यक्ष र सदरमुकाम दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा कार्यरत ५४ वर्षीय शिक्षकको कैलाश एयरको हेलिकप्टरबाट उद्धार गरिएको हो । दुवै जना सङ्क्रमितको अवस्था गम्भीर रहेकाले हेलिकप्टरबाट उद्धार गरी काठमाडाँै लगिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताए... The post कोरोना सङ्क्रमितलाई हेलिकप्टरबाट उद्धार appeared first on Purbeli News.

सम्बन्धित सामग्री

हेलिकप्टरबाट उद्धार गर्नुपर्दा हुम्लाका कोरोना संक्रमितको उपचार महगो – देशसञ्चार

सिमकोट– हुम्लामा कोरोना संक्रमितका गम्भीर बरामीको उपचार महँगो हुने गरेको छ। सडक यातायात नजोडिएको हुँदा बिरामीलाई हेलिकप्टर चार्टर गरेर उद्दार गर्नुपर्ने

कोरोना संक्रमित चिकित्सकको हेलिकप्टरबाट उद्धार

सिमकोट– जिल्ला अस्पतालमा कार्यरत चिकित्सक अमित बिष्टलाई कोरोना संक्रमण भएपछि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ। उनलाई दुई दिनदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँको एपीएफ अस्पतालमा लगिएको हो। आठ दिनदेखि कोरोना संक्रमित भए पनि छैठौँ दिनबाट चिकित्सक बिष्टलाई निमोनिया र फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले […]

सनराइजले गर्‍यो कोभिड संक्रमित कर्मचारीको हेलिकप्टरबाट उद्धार

सनराइज बैंकले आफ्ना एक कोरोना संक्रमित कर्मचारीको हेलिकप्टर प्रयोग गरी उद्धार गरेको छ । बैंकको शिवालय शाखामा करिब २ वषदेखि कार्यरत शाखा प्रमुख राजनप्रसाद जमकटेलको कोभिडका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि बैंकले हेलिकप्टरको प्रयोग गरीे काठमाडौंमा ल्याई उपचार गराएको हो । सनराइज बैंकको शिवालय शाखामा कार्यरत जमकटेललाई गत जेष्ठ ३१  मा कोभिड संक्रमण देखिएको थियो […]

बारपाकबाट एक कोरोना संक्रमितको हेलिकोप्टरमार्फत उद्धार

गोरखाको बारपाकबाट एक जना कोरोना संक्रमितको हेलिकोप्टरबाट उद्धार गरिएको छ । बारपाककी २६ वर्षीया केशुता घलेलाई हेलिकप्टरबाट उद्धार गरिएको हो

कर्णाली सरकारले दुर्गमका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भौगोलिकरुपमा विकट रहेको कर्णालीका दुर्गम क्षेत्रका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको हो । प्रदेशका डोल्पा, मुगु र हुम्लाका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय भएको छ । जिल्लामा उपचार सम्भव नभएका संक्रमितलाई कर्णाली स्वास्थ्य […]

दुर्गमका संक्रमितलाई कर्णाली सरकारले हेलिकप्टरबाट उद्धार गर्ने

३ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भौगोलिकरुपमा विकट रहेको कर्णालीका दुर्गम क्षेत्रका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको हो । प्रदेशका डोल्पा, मुगु र हुम्लाका जटिल प्रकृतिका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि, […]

कर्णाली सरकारले दुर्गमका कोरोना संक्रमितको हेलिकप्टरबाट उद्धार गर्ने

१० वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितको उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गर्ने भएको छ । गम्भीर प्रकृतिका संक्रमितको उपचारमा सहज पहुँच पुर्‍याउन विकट क्षेत्रका लागि हेलिकोप्टर सहितको व्यवस्था गर्ने भएको हो । साथै, सड्क सञ्जाल पुगेको क्षेत्रका लागी भने १० वटा एम्बुलेन्स सञ्चालन गरिने प्रदेश सरकारका प्रवक्ता एवंम् आर्थिक मामिला तथा […]

कोरोना भाइरस सगरमाथा पुग्यो, एक आरोहीमा संक्रमणको पुष्टि

एजेन्सी। सगरमाथा आरोहणको लागि केही दिनदेखि आधार शिविरमा रहेका नर्वेजियन आरोही एरलेण्ड नेसमा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। बिहीबार उनलाई कोरोना संक्रमण रहेको थाहा भएको थियो। त्यसपछि उनलाई हेलिकप्टरबाट उद्धार काठमाडौं ल्याइएको थियो। उनलाई अस्पतालमा राखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। यस वर्षको वसन्त याममा ३३८ जना आरोहीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न अनुमति लिएका छन्।

हेलिकप्टरबाट उद्धार गरिएका कोरोना संक्रमित शिक्षकको मृत्यु

१९ पुस, सुर्खेत । हेलिकप्टरबाट उद्धार गरिएका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । काठमाडौंस्थित हृयाम्स अस्पतालमा उपचारको क्रम्मा आँधीखोला गाउँपालिका-५, स्याङ्जा निवासी ५१ वर्षीय शिक्षकको मृत्यु भएको हो । डोल्पाको सरस्वती माध्यामिक विद्यालयमाकामा विगत १२ वर्षदेखि अध्यापन गर्दै आएका ती शिक्षकलाई कोराना संक्रमणबाट गम्भीर भएपछि उपचारका लागि शुक्रबार हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो […]