मुख्यमन्त्री केसीले आज मन्त्रिपरिषद विस्तार गर्ने, विमला वली राज्यमन्त्री हुँदै

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश आज मन्त्रिपरिषद विस्तार गर्ने भएको छन्। नेकपा (माओवादी केन्द्र)ले मन्त्रीहरुको नाम दिइसकेकाले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भएको हो।माओवादी केन्द्रले दाङका इन्द्रजित थारुलाई स्वास्थ्यमन्त्री र बर्दियाका तिलकराम शर्मालाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाउने र दाङकै विमला खत्री वलीलाई राज्यमन्त्री बनाउने भएको बताइएको छ। शुक्रबार दिउँसो ३ बजेका लागि आफूहरुलाई सपथ कार्यक्रममा बोलाइएको इन्द्रजित थारुले थाहाखबरलाई बताए।‘ह