यस्तो छ सञ्जय दत्तको फिल्म ‘तुलसीदास जुनियर’को  ट्रेलर

स्वर्गीय अभिनेता राजीव कपुर, अभिनेता सञ्जय दत्त र बाल कलाकार बरुण बुद्धदेव अभिनित फिल्म ‘तुलसीदास जुनियर’ को ट्रेलर सार्वजनिक भएको छ ।  ४ मार्चमा रिलिज हुने फिल्म १३ वर्षका एक केटाको कथामा निर्माण भएको हो । जसले स्नुकर खेलमा आफ्नो बुबाको हारको बदला लिन्छन् ।भुषणकुमार र आशुतोष गोवारिकरले मिलेर निर्माण गरेका फिल्म २०२२ को प्रतीक्षित फिल्म मध्ये एक बताइएको छ । गुलशन कुमार र टी सीरीजको प्रस्तुति रहेको फिल्मको निर्माण संस्था आशुतोष गोवारिकर प्रोडक्सन रहेको छ ।फिल्मका निर्माता भुषणकुम

सम्बन्धित सामग्री

सञ्जय दत्त र अरशद वारसीको ‘मुन्नभाइ ३’ तत्काल नबन्ने

काठमाडौं । बलिउड फिल्म ‘मुन्नाभाइ एमबीबीएस’ र यसको दोस्रो श्रृंखला ‘लगे रहो मुन्नाभाइ’ले हास्यव्यङ्ग्य ढंगमा प्रस्तुत गरेको सामाजिक विषयवस्तुले दर्शकलाई प्रभावित पारेको थियो । मुन्नाभाइको भूमिकामा देखिएका सञ्जय दत्त र सर्किटको रोलमा देखिएका अरशद वारसीको जोडीको केमेस्ट्रीलाई दर्शकले निकै रुचाए । उक्त फिल्मलाई बलिउडको सफल व्यावसायिक फिल्ममध्ये एक मानिन्छ । त्यसपछि तेस्रो श्रृंखला कहिले बन्छ […]

भारतीय अभिनेता सञ्जय दत्त घाइते

एजेन्सी । भारतीय अभिनेता सञ्जय दत्त फिल्म सुटिङका ​​क्रममा घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार फिल्म ‘केडीः द डेभिल’ को सेटमा दुर्घटना हुँदा सञ्जय घाइते भएका हुन् । उक्त दुर्घटनामा सञ्जयलाई धेरै चोट लागेको छ । सञ्जय प्यान इन्डिया फिल्मको सुटिङ बैंगलोरमा गरिरहेका छन् । सञ्जय बम सिक्वेन्सको सुटिङ गरिरहेको समयमा उक्त दुर्घटना […]

‘वेलकम ३’ मा सञ्जय दत्त र अरशद वारसी पनि समेटिए

मुम्बई । बलिउड फ्यानहरुको सबैभन्दा मनपर्ने कमेडी फिल्म मध्येको एक ‘वेलकम’ का फ्यानहरुका लागि अब एउटा ठूलो खबर आएको छ । वेलकम ३’ मा कमेडी फ्यानमाझ निकै लोकप्रिय रहेको अक्षय, परेश र सुनिलको त्रिकुटसँगै एक जोडी पनि आउँदै गरेको खबर छ । ‘वेलकम ३’ मा अक्षयसँगै सञ्जय दत्त र अर्शद वारसी पनि देखिने भएका छन । […] The post ‘वेलकम ३’ मा सञ्जय दत्त र अरशद वारसी पनि समेटिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

'वेलकम-३' मा सञ्जय दत्त र अरशद वारसी पनि समेटिए

मुम्बई  । बलिउड फ्यानहरूको सबैभन्दा मन पर्ने कमेडी फिल्म मध्येको एक ‘वेलकम’ का फ्यानहरूका लागि अब एउटा खुसीको खबर आएको छ ।  'वेलकम ३’ मा कमेडी फ्यानमाझ निकै लोकप्रिय रहेको अक्षय, परेश र सुनिलको

जेलमा के गर्थे सञ्जय दत्त ?

काठमाडौँ- बलिउड अभिनेता सञ्जय दत्तको जीवन उथलपुथलले भरिपूर्ण छ । सन् १९८० को दशकमा मदिराको लतका कारण उनी चर्चामा रहे । सन् १९९३ को मुम्बई बम हमलाको मामलाले उनलाई जेल जीवन बिताउन बाध्य बनायो । यसको सुनुर्वाई सन् १९९५ जुन ३० बाट सुरु भएको थियो । यो मामलामा झन्डै १२ वर्ष पछि सन् २००७ मे […]

आफ्नै छोराछोरीले हेर्न रुचाउँदैनन् सञ्जय दत्तका फिल्म

बलिउड अभिनेता सञ्जय दत्त यतिबेला साउथ फिल्ममा खलनायककाे भूमिकामा अभिनयका कारण चर्चामा छन् । उनी अभिनित बहुप्रतिक्षित फिल्म ‘केजीएफ २’ रिलिज भएको छ । फिल्ममा सञ्जय दत्त सुपर भिलेन ‘अधिरा’को भूमिकामा देखिएका छन् ।

‘द गुड महाराजा’मा महाराजा सञ्जय दत्त र महारानी प्रीति जिन्टा

एजेन्सी, २१ कात्तिक । बलिउड अभिनेता सञ्जय दत्त आफ्नो आगामी फिल्म ‘द गुड महाराजा’ मा महाराजाको भूमिकामा देखिने भएका छन् । यतिबेला सञ्जय दत्त र प्रीति जिन्टा आफ्नो आगामी फिल्म ‘द गुड महाराजा’ लाई लिएर चर्चामा छन् । यो फिल्ममा सञ्जय दत्त महाराजाको भूमिकामा देखिने बताइएको छ । यससँगै प्रिती जिन्टा महारानीको भूमिकामा देखिनेछिन् । […]

फिल्म ‘द गुड महाराजा’मा महाराजाको भूमिकामा देखिँदै सञ्जय दत्त

अहिले बलिउड फिल्म ‘द गुड महाराजा’ निकै चर्चामा छ। यस फिल्ममा अभिनेता सञ्जय दत्त अनुबन्धित भएका छन्। फिल्ममा उनी महाराजाको भूमिकामा देखिने पक्का भएको छ। साथै, प्रिति जिन्टा पनि महारानीको भूमिकामा देखिने सम्भावना छ। उनीसँग यो फिल्मको लागि कुरा भएको भारतीय समाचार माध्यममा उल्लेख छ। यस फिल्ममा सञ्जयका साथै गुलशन…

बुबालाई सम्झँदै भावुक भए सञ्जय दत्त

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तका बुबा स्वर्गीय सुनील दत्तले एक से एक राम्रा फिल्ममा काम गरेका थिए । उनको अभिनयको मानिस दिवाना थिए । सुनीलको भौतिक शरीर यो संसारमा नरहे पनि उनका प्रशंसक आज पनि उनको सम्झना गर्ने गर्दछन् । सुनील दत्तले २००५ मे २५ मा यो संसारबाट सदा सदाका लागि बिदा लिएका थिए ।बुबाको पुण्य तिथि पारेर सञ्जयले बुबासँग भएको एक तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै भावुक पोष्ट गरेका छन् । उनले लेखेका छन्– ‘आमाबुबा, एक आदर्श, एक साथी, एक गुरु तपाई मेरो सबथोक हुनुहुन्थ्यो । लभ य