काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किनेलाई यस्तो छ नयाँ व्यवस्था

काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा हुने भएको छ। काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठक पछि २९ गतेसम्मको लागि निषेधाज्ञा गर्ने निर्णय भएको हो। तर काठमाडौं उपत्यकाबाट घर फर्किनको लागि भने स्थानिय प्रशासनले केही सहजीकरण गरेको छ। काठमाडौं उपत्यकाभित्र रहेर घर फर्किन चाहनेहरुले सम्बन्धित जिल्लाको स्थानीय…