‘लाखे’लाई छानिए दश कलाकार

काठमाडौं–फिल्म ‘लाखे’ का लागि १० कलाकार छनोट भएका छन् । निर्माण युनिटले हालै थापागाउँस्थित कान्तिपुर फिल्म कलेजमा अडिसन गर्दै फिल्मका लागि एक सह–अभिनेत्री, एक बालकलाकारसहित विभिन्न चरित्रलाई १० कलाकार छानेको हो । फिल्मका निर्देशक सम्राट बस्नेत हुन् । ‘फिल्मको पात्र अनुसार अहिले अडिसन दिनेमध्येबाट १० कलाकार छानिएका छन्’ निर्देशक बस्नेतले भने ‘थप छानिने कलाकारको सुचि […]

सम्बन्धित सामग्री

‘महाजात्रा’ मा नयाँ कलाकार

नेपाली चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो शृङ्खला ‘महाजात्रा’ मा नयाँ कलाकार जोडिएका छन् ।

कलाकार अरनिकोको घरलाइ सङ्ग्रहालय बनाइने

काठमाडौँ,२४ पुष । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले राष्ट्रिय विभूति कलाकार अरनिकोको घरलाई सङ्ग्रहालय बनाउने प्रतिबद्धता गरेका छन्। नेपाल व्यावसायिक कलाकार सङ्घको २८औँ स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको उपलक्ष्य पारेर ललितपुर महानगरपालिका–६ मा रहेको उनको घरलाई सङ्ग्रहालय बनाउने बताएको हो । तेह्रौँ शताब्दीका प्रसिद्ध कलाकार अरनिको नेपालबाट १७ वर्षको उमेरमा ९९ […]

कलाकार राष्ट्रका गहना हुन् : मन्त्री आले

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले कलाकार राष्ट्रका गहना भएको बताउनुभएको छ । स्वर्गीय वरिष्ठ कलाकार जयनन्द लामाको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पणका लागि राष्ट्रिय नाचघर जमल पुग्नुभएका मन्त्री आलेले कलाकार देश चिनाउने सच्चा देशभक्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वर्गीय कलाकार लामाले देशलाई चिनाउने काम गर्नुभएको छ, उहाँले देशलाई अतुलनीय योगदान दिनुभएको छ, कलाकार राष्ट्रका गहना हुन् ।’  देशमा अहिले देखिएका विकृति, विसङ्गतिहरू चिर्दै जाने र राष्ट्र, राष्...

दोहोरी साँझका ‘दुःखी’ कलाकार

नै समय दोहोरी साँझ (रेस्टुरेन्ट) कलाकार उत्पादन गर्ने ‘पाठशाला’जस्तै बनेका थिए । गायकगायिकाहरू पनि दोहोरी साँझलाई कलाकार बन्ने प्रवेशद्वारका रूपमा लिन्थे । अहिलेका चर्चित लोकगायक–गायिका बद्री पंगेनी, राजु परियार, खुमन...

फिल्म ‘लाखे’ मल्टिस्टार कलाकार, केही कलाकार अडिसन मार्फत लिने

काठमाडौंँ । फिल्म ‘लाखे’ निर्माण हुने भएको छ । ‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतले मल्टिस्टार कलाकार लिएर फिल्म बनाउन लागेका हुन् । फिल्मका लागि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकार फाइनल भएका छन् । फिल्मका लागि अझै केही कलाकार छनौटको क्रममा छन् । बाँकी कलाकार अडिसन […] The post फिल्म ‘लाखे’ मल्टिस्टार कलाकार, केही कलाकार अडिसन मार्फत लिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कलाकार रमेश केसीको अन्त्येष्टि

आइतबार सुटिङको क्रममा निधन भएका कलाकार रमेशको केसी ‘मट्टारे’को अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट क्षेत्रमा करिब १ घण्टा राखिएको थियो । श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, कलाकार उत्तम केसी, वीरेन्द्र हमाल, प्रभाकर शर्मा, रामशरण कोइराला, राजेश महर्जन, मुकुन्द मैनाली, सिरियल हर्के हवल्दार युनिट, निर्देशक कलाकार जीवन थापा, पनाह अधिकारी लगायत पुगेका थिए

देवेन्द्र थुम्केलीको ‘कलाकार जीवनवृत्त’ सार्वजनिक

कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीको जीवनीपरक कृति ‘कलाकार जीवनवृत्त’ सार्वजनिक भएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्यले आइतबार आयोजित कार्यक्रममा उक्त कृति सार्वजनिक गरेका हुन् ।  कार्यक्रममा उनले राजनीति, साहित्यलगायतका विधामा...

पुस्तकमा समेटिए थाङ्का र पौभा कलाकार

काठमाडौं । थाङ्का र पैभा कलाकार कलाकार पुस्तकमा समेटिएका छन् । कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीको उनीहरूको जीवनी समेटेर नयाँ कृति ‘कलाकार जीवनवृत्त’ पाठकमाझ ल्याएका छन् । नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानका कुलपति केके कर्माचार्यले यो पुस्तकलाई काठमाडौंमा एक समारोहबीच विमोचन गरेका छन् । यो पुस्तकमा १२ जना थाङ्का र पौभा कलाकारका जीवनी समेटिएका छन् । […] The post पुस्तकमा समेटिए थाङ्का र पौभा कलाकार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपाली महिला कलाकार

नेपालमा हालसम्मको अभिलेख अनुसार उर्मिला उपाध्याय प्रथम महिला आधुनिक कलाकार र पहिलो महिला कलाकार हुन्। उनले सन् १९५९ मा गरेको एकल कला प्रदर्शनी नै महिला कलाकारको प्रथम एकल प्रदर्शनी हो। उनी आज ८२ वर्षको उमेरमा पनि सामाजिक कार्यमा सक्रिय भएर लागिपरेकी छन्।...

कलाकार तथा रेस्लर खड्कालाई कलाकार संघको सहयोग

नेपाल चलचित्र कलाकार संघले कलाकार तथा नेपालको पहिलो महिला रेस्लिङ फाउण्डेसनकी संस्थापक अध्यक्ष भगवती खड्कालाई आर्थिक सहयोग गरेको छ । संघले खड्कालाई २३ हजार नगद सहयोग गरेको हो ।कोभिडको दोश्रो भेरियन्टबाट पिडित खड्का समस्यामा रहेकोले कलाकार संघले सहयोग गरेको हो । आफू कोभिडबाट पिडित भएको र महिला रेस्लरलाई सहयोग आवश्यक भएको अवस्था उल्लेख गरि खड्काले संघमा सहयोगको अनुरोध गरेकोले सहयोग प्रदान गरिएको संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जानकारी दिए । सहयोग कार्यक्रममा संघका अध्यक्ष रविन्द्र