बिजुलीसँगै जोडियो सिप र बजार, बढ्यो मधेसका महिलाको आम्दानी

१० जेठ, काठमाडौं । रौतहट चन्द्रपुर–६ की  कल्याणीदेवी चौधरी खेतीकिसानी गरेर गुजारा गरिरहेकी थिइन् । गाउँमा बिजुली थिएन । तर, अहिले उनी व्यावसायिक पशुपालन गरिरहेकी छिन्  । दुधालु गाईभैँसी पालेकी छिन् । दूध र मल बेच्छिन् …