जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक हुँदै ओली

काठमाडौं – जेनजी आन्दोलनका कारण पदबाट राजीनामा दिएर सेनाको सुरक्षा घेरामा बसेका निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि शुक्रबार सार्वजनिक हुने भएका छन् । संविधान दिवसको अवसरमा एमालले आयोजना गरेको विशेष कार्यक्रममा ओली सहभागी हुने भएका हुन् । जेनजी आन्दोलन पछि ओलीको यो पहिलो सार्वजनिक कार्यक्रम हुनेछ । च्यासलमा हुने कार्यक्रममा […]