मक्सिकोमा तेल पाइपलाइन विस्फोट हुँदा कम्तीमा ६१ जनाको मृत्यु

बीबीसी सम्वाददाता इलेक्ट्रा नेस्मिथका अनुसार भिडिओ फूटेजमा एउटा ठूलो आगोको लप्का र आत्तिरहेका मानिसहरू आगोबाट भागिरहेको देख्न सकिन्छ।

सम्बन्धित सामग्री

इरानमा बम विस्फोट, १०३ जनाको मृत्यु

इरानमा बुधबार दुई वटा विस्फोट हुँदा कम्तीमा १०३ जना मारिएका छन्। हत्या गरिएका जनरल कासिम सुलेमानीको स्मृतिमा आयोजित सभामा विस्फोट भएको हो।सुलेमानीको चौथो स्मृतिमा आयोजित कार्यक्रममा भएको बम विस्फोटमा अन्य १४१ जना घाइते भएको र केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ।पहिलो विस्फोट सुलेमानीको चिहानबाट ७०० मिटर पर भएको थियो। दोस्रो विस्फोट १ किलोमिटर टाढा भएको थियोआक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन। चार वर्षअघि बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार अमेरिकी हवाइ आक्रमणमा सुलेमानी

अमृतसरको स्वर्ण मन्दिर नजिकै फेरि विस्फोट, पाँचजना पक्राउ

भारतको अमृतसरस्थित स्वर्ण मन्दिर नजिकै विस्फोट भएको छ। गएको ६ दिनमा तेस्रोपटक विस्फोट भएको हो। बुधवार राति भएको विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। पंजाब प्रहरीले मध्यम खालको विस्फोट भएको जनाएको छ। यसअघि मे ६ र मे ८ मा पनि यहाँ विस्फोट भएको थियो। प्रहरीले विस्फोटका घटनाहरुबारेमा…

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, दुई हजार जनालाई गरियो स्थानान्तरण

इन्डोनेसियाको माउन्ट सुमेरुमा ज्वालामुखी विस्फोट भएको छ। ज्वालामुखीको 'वार्निङ स्टाटस' उच्च रहेको अधिकारीहरुले बताएका छन्। ज्वालामुखी विस्फोट भएको क्षेत्रबाट करिब दुई हजार जनालाई स्थान्तरण गरिएको छ। मानिसहरुलाई विस्फोट क्षेत्रबाट करिब ८ किलोमिटर टाढा बस्न भनिएको छ। ज्वालामुखी विस्फोटबाट ६ वटा गाउँहरु प्रभावित भएका छन्। विस्फोट पछि उक्त क्षेत्र धुँवाले भरिएको…

नेपालगन्जमा विस्फोट, दुई घाइते

नेपालगन्जस्थित एक घरमा आज साँझ विस्फोट हुँदा दुई जना घाइते भएका छन् । नेपालगन्ज उपमहानगरपालिका– १० भृकुटीनगरस्थित विभाकरविक्रम मल्लको घरमा विस्फोट भएको हो ।  विस्फोटबाट सोही घरमा डेरा गरी बस्ने सल्यानको...

संसद् भवन अगाडि सिलिन्डर बम विस्फोट

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आज (शुक्रबार) बिहान २ बजे सिलिन्डर बम विस्फोट गराइएको छ । शुक्रबार बिहान २ बजेको घटना भए पनि प्रहरीले यसलाई गोप्य राखेको थियो । यसबारे प्रहरीले गोप्यरुपमा अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार एक जना व्यक्तिले सिलिन्डर आगो लगाएर विस्फोट गराएका हुन् । विस्फोट कसले गराएको भन्नेबारे केही खुलेको […]

बुटवलमा बम विस्फोट

काठमाडौँ । बुटवलको मिलन चोकमा बम विस्फोट भएको छ। बुधवार साँझ साढे आठ बजेतिर बुटवल मिलनचोकस्थित सनराइज बैङ्कअगाडि प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ। विस्फोट भएको कुकर बमसँगै वैशाख २९ गते नेपाल बन्द गरौँ भन्ने सन्देश लेखिएको कागज फेला परेको जनाइएको छ ।

ललितपुरको अक्सिजन प्लान्ट विस्फोट, एकको मृत्यु

ललितपुर, ८ बैशाख । ललितपुर अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको सगरामाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ । अक्सिजन भर्ने क्रममा ग्यास विस्फोट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

युक्रेनमा बिहानैदेखि लगातार विस्फोट

काठमाडौँ । युक्रेनको राजधानी किभमा आज पनि निरन्तर विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।सीएनएनका अनुसार राजधानी किभमा शुक्रवार बिहानै थुप्रै विस्फोटहरू भएका छन् । बिहानै लगातार विस्फोट भएको सीएनएनले उल्लेख गरेको छ। युक्रेनका सरकारी अधिकारीहरूका अनुसार आज मात्रै दुई ठुला विस्फोट भएका छन् । त्यसमा क्रुज अथवा बलिस्टिक क्षेप्यास्त्रहरूको प्रयोग गरिएको हुनसक्ने उनीहरूको […]

भारतमा विस्फोट : दुईजनाको मृत्यु भएको

लुधियाना : भारतको पञ्जाब प्रान्तको लुधियाना शहरमा अवस्थित अदालतभित्र बम विस्फोट भएको छ। विस्फोटमा दुईजनाको मृत्यु भएको बताइएको छ भने कैयौँ व्यक्ति घाइते भएका छन्।अदालत परिसरको दोस्रो तलामा विस्फोट भएको हो। विस्फोटबाट अदालत भवनको भित्ता भत्किएको छ।अदालत परिसरको शौचालयमा विस्फोट भएको थियो। बिहीबार दिउँसो स्थानीय समय साढे १२ बजेर विस्फोट भएको थियो। विस्फोटपछि अदालत परिसरमा अस्तव्यस्त भएको थियो। विस्फोट कसले गराएको भन्ने बारेमा केही खुलाइएको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गर

जम्मू एयरफोर्सको प्राविधिक क्षेत्रमा दुई विस्फोट

एजेन्सी। जम्मू एयर फोर्सको प्राविधिक क्षेत्रमा रहस्यमय विस्फोट भएको छ। भारतीय वायु सेनाले ट्विट गर्दै भनेको छ, ‘आइतबार बिहान जम्मू एयरफोर्स स्टेशनको प्राविधिक क्षेत्रमा दुई विस्फोट भएका छन् । एक विस्फोटमा भवनको छत खसेको छ भने अर्को खुला ठाउँमा विस्फोट भएको छ।’ वायुसेनाको अर्को ट्विटमा यो घटनामा अन्य क्षति नभएको र अनुसन्धान जारी रहेको उल्लेख छ।