शुक्रबार राजधानीको शान्तिबाटिकामा भएको कार्यक्रममा धर्म निरपेक्षता लेखेको ब्यानर जलाउँदै कार्यकर्ताहरु। तस्बिरः नारायण महर्जन

शुक्रबार राजधानीको शान्तिबाटिकामा भएको कार्यक्रममा धर्म निरपेक्षता लेखेको ब्यानर जलाउँदै कार्यकर्ताहरु। तस्बिरः नारायण महर्जन

सम्बन्धित सामग्री

त्रुटिपूर्ण नयाँ भाष्यले देश समस्याको दलदलमा भासियाे : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले जबरजस्त ढङ्गले त्रुटिपूर्ण नयाँ भाष्य निर्माण गर्न खोज्दा देश नयाँ-नयाँ समस्याको दलदलमा भासिएको बताएका छन् ।  आइतबार काठमाडौँमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले देशले भोग्नु परेको सम्पूर्ण समस्याको मुल जड धर्म निरपेक्षता, गणतन्त्र र जातीय पहिचानमा आधारित संघीयता सम्...

भारतीय सेनाका पूर्व मेजर मेहताले गरे प्रचण्डको प्रशंसैप्रशंसा (भिडियोसहित)

काठमाडौं, १७ जेठ । भारतीय सेनाका पूर्व मेजर जनरल अशोक मेहताले नेपालमा धर्म निरपेक्षता, संघीयता र लोकतान्त्रिक गणतन्त्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै कारण सम्भव भएको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालको ऐतिहासिक परिवर्तनमा प्रचण्डको ठूलो योगदान रहेको बताएका हुन् । ‘माओवादीले […]

संघीयताविरुद्व जेहाद छेड्न थालिएको छ : प्रचण्ड

साउन ९, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादीहरुले क्रान्तिकारी आन्दोलनको बलमा प्राप्त उपलब्धिहरु खोस्ने षडयन्त्र गरिरहेको दाबी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड नरबहादुर कर्माचार्यको ९ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा दाहालले संघीयता नै उल्ट्याउने प्रयाससमेत भइरहेको दाबी गरेका हुन् । संघीयता, धर्म निरपेक्षता, समावेशी […]

हामी एक्लै चुनाव लड्न तयार छौँ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माओवादी एक्लै चुनाव लड्न तयार भएको बताएका छन् । बागलुङ काठमाडौँ सम्पर्क समन्वय समिति काठमाडौँ आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै उनले भने, ‘हामी अरूभन्दा धेरै लचिलो छौँ । हामी आफ्नै बुताले चुनाव लडेर जित्छौँ । हामीले चुनाव जित्ने ठाउँ हिजो पनि थिए आज पनि छन् ।’माओवादीको कारण धर्म निरपेक्षता, संघीयता, समावेशी समानुपातिकलगायतका उपलब्धि हासिल भएको बताउँदै यसलाई भत्काउन प्रतिक्रियावादी लागेको आरोप लगाए । विचार, राजनीति, र दृष्टिकोण

शशांक कोइरालाले महाधिवेशन उद्घाटन कार्यक्रममा भने– धर्म निरपेक्षता हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले धर्म निरपेक्षता नहुने बताएका छन् । संविधानमै उल्लेख गरिएको यो विषयमा उनले यसअघि पनि विमति जनाउँदै आएका थिए । “धर्म निरपेक्षता होइन सापेक्ष हुनुपर्छ,” उनले भने ।

साझा पार्टीसँग एकता गरेकोमा पाण्डे पछुताए

काठमाडौं, ६ मंसिर । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साझापार्टीसँग एकता गरेर गल्ती गरेको टिप्पणी गरेका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले यस्तो टिप्पणी गरेका हुन् । कार्यक्रममा बोल्दै संयोजक पाण्डेले गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समावेशिताको एजेन्डामा विश्वास गरेर गल्ती गरेको बताए । दुई पार्टी एकता हुँदै गर्दा गणतन्त्र, संघियता, धर्म […]