ओलीको टिप्पणी- पाँच दल सरकारमा आएपछि देशमा होइन, सर्वोच्चको आँगनमा आन्दोलन छ
‘पाँच दल सरकारमा के आएका थिए, सर्वोच्च अदालतको हालत हेर्नुस् त,’ उनले भने, ‘अहिले देशमा आन्दोलन छैन, सर्वोच्चको आँगनमा आन्दोलन छ । वकिलसापहरू कहिले कराँते खेल्नुहुन्छ ।'
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई देशद्रोहीको संज्ञा दिनुभएको छ । देशमा कोही पनि इमान्दार मान्छे छैनन् भनेर देखाउन सांसद दाहालले संसदमा आफूमाथि पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको अभिव्यक्ति दिनु देशद्रोह नै भएको उहाँको जिकीर थियो । पार्टीको स्कुल विभाग र स्थानीय […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई ‘अपराधी गठबन्धन’ को संज्ञा दिनुभएको छ । आज (आइतबार) नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले गठबन्धनले देश बर्बाद बनाउँदै लगेको आरोप लगाउनुभयो । देशमा चरम भ्रष्टता हुँदा पनि सरकारमा बस्नेले नबुझेको भन्दै उहाँले गठबन्धनकारीले देश त बर्बाद बनाउने बताउनुभयो । देश श्रीलंका […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतामा रहेको ‘क्रान्तिकारी हुँ भन्नेले आफन्तबाहेक अन्य कोही नियुक्त गर्दैनन्’ भन्ने कुरा पुष्टि हुँदै गएको बताएका छन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कटाक्ष गर्दै राजनीतिक नेताहरूमा नातावाद, कृपावादको बारेमा यत्रो बहस भइराखेको अवस्थामा प्रचण्डले त्यसलाई मलजल गरेको बताए । ‘देशमा क्रान्तिकारी हुँ भन्नेले त […]