सिन्धुपाल्चोकमा पहिरोको कहर : दुई महिनामा ७४ जनाको मृत्यु, ४१ बेपत्ता

सिन्धुपाल्चोक : निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ। यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन्। आइतबार बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ हालसम्म...

सम्बन्धित सामग्री

चीनमा फेरि बढ्दै कोरोना संक्रमण, ६० प्रतिशत जनसंख्या प्रभावित हुन सक्ने आशंका

कोभिडले चीनमा फेरि एकपटक कहर मच्चाएको छ । कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ । गत साता करिब १० लाख नयाँ कोभिडका केसहरू देखिएका थिए र अब आउने दिनमा कोरोना संक्रमण चरम सीमामा पुग्न सक्ने दाबी पनि गरिएको छ । चीनका स्वास्थ्य अधिकारीहरूले आगामी केही महिनामा देशमा १९ देखि ८० करोड मानिस संक्रमित हुन […]

चार महिनामा ८६ हजार पर्यटकले गरे चितवन राष्ट्रिय निकुञ्जको अवलोकन

वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७९/०८० को पहिलो चार महिनामा ८६ हजार छ सय ४३ पयर्टकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा धेरै नेपाली पर्यटक रहेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।उनका अनुसार पहिलो चार महिनामा निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ६५ हजार पाँच सय २९ नेपाली, सार्क मुलुकका सात हजार सात सय ८६ र अन्य मुलुकका १३ हजार तीन सय २८ जना रहेका छन् । कोरोना कहर सामान्य हुँदै गर्दा

विपद्को कहर : ६ महिनामा २८५ जनाको मृत्यु, ३३ अझै बेपत्ता

काठमाडौं । विपद्का घटनाले अघिल्लो वर्षको तुलनामा यसवर्षको पहिलो ६ महिना धेरै जनधनको नोक्सानी गरेको छ । यसवर्षको पहिलो ६ महिना (२०७९ वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म) को अवधिमा विभिन्न विपद्का घटनामा परी २८५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा रेकर्ड भएका २०५३ वटा विपद्का […]

राेकिएकाे 'आरआरआर' मार्च १८ देखि प्रदर्शन हुने

काठमाडौंः कोरोनाका कारण प्रदर्शन स्थगित भएको बहुप्रतीक्षित तेलुगु फिल्म 'आरआरआर'ले आफ्नो नयाँ प्रदर्शन मिति तोकेको छ। कोरोनाको संक्रमण दर कम हुँदै गए मार्च १८ देखि फिल्म प्रदर्शन गर्ने तयारीमा निर्माण टोली लागेको हो। मार्च महिनामा पनि कोरोनाको कहर जारी नै रहे अप्रिल अन्तिम शुक्रबारदेखि प्रदर्शनमा आउने पनि निर्माण टोलीले जनाएको छ। यसअघि जनवरी ७ देखि विश्वव्यापी रुपमा प्रदर्शनमा आउने भनिएको फिल्म कोरोनाका कारण रोकिएको थियो।एसएस राजामौलीको लेखन तथा निर्देशन रहेको फिल्म ४ सय करोड(भ

चाडपर्वमा समेत विप्रेषण घट्यो

काठमाडौँ– चालु आर्थिक वर्षको तीन महिनामा विप्रेषण आयात ७.६ प्रतिशतले कमी आएको छ। श्रम गन्तव्य मुलुकमा कोरोनाको कहर सामान्य बन्दै गए पनि विप्रेषण आप्रवाह भने ओरालो लागेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको तीन महिनासम्ममा रु दुई खर्ब ३९ अर्ब ३२ करोड बराबर मात्रै विप्रेषण आएको छ। दसैँ, तिहारजस्ता चाडपर्वमा […]

भारतको उत्तराखण्डमा बाढीपहिरोको कहर, ५ जनाको मृत्यु (भिडियो)

भारतको उत्तराखण्डमा सोमवार आएको बाढीपहिरोका कारण पाँचजनाको मृत्यु भएको छ । लगातार वर्षा र हिउँ परिरहेकाले नदीहरूको जलस्तर बढेको छ । चारधाम यात्रा पनि रोकिएको छ ।  बाढीका कारण १४ वटा कारहरू पानीमा डुबेको भयानक भिडियो समेत सार्वजनिक भएको छ ।  उता केरलमा बाढी र मुसलधारे वर्षाका कारण ३५ जनाको मृत्यु भइसकेको छ । लगभग ४ हजार मानिस विभिन्न शिविरमा बस्न बाध्य भएका छन् ।  सेप्टेम्बरपछि अक्टोबर महिनामा पनि वर्षाले कीर्तिमान तोडिरहेको छ ।    उत्तराखंड में सैलाब का सबसे हिला देने वाला...

भारतमा कहर मच्चाउने कोरोना यस्तो देखिन्छ

भारत, बेलायत र क्यानडामा विनाश मच्चाउने कोरोनाको भेरिएन्ट बी.१.१.७ को पहिलो मोलिक्युलर तस्वीर सार्वजनिक भएको छ ।  कोरोनाले मानव शरीरका कोशिकामा आफ्नो काँडादार प्रोटीनको पत्र टाँस्छ ।  यही स्ट्रेनका कारण संसारका कतिपय देशमा कोरोनाभाइरसको दोस्रो लहर चलेको हो ।  क्यानडाका अनुसन्धाताहरूले यस भेरिएन्टको तस्वीर सार्वजनिक गरेका हुन् ।  विश्व स्वास्थ्य संगठनले गत डिसेम्बर महिनामा कोरोनाभाइरसको बी.१.१.७ भेरिएन्टको बारेमा सार्वजनिक घोषणा गरेको थियो । यस भाइरसले अनेकौंपटक रूप परिवर्तन गरेको पनि संग...

भारतमा कोरोनाको पीक जुन महिनामा मात्र आउने दाबी

भारतमा कोरोनाको दोस्रो लहरले अप्रिल महिनादेखि कहर मच्चाइरहेको छ ।  एक नयाँ अध्ययनले भारतमा जुन महिनामा मात्र कोरोनाको पीक आउने र त्यसपछि संक्रमण दर घट्ने बताएको छ । अर्थात् भारतका लागि मुश्किल समय अझै आउन बाँकी छ ।  हङकङको ब्रोकरेज कम्पनी सीएलएसएको अध्ययनमा कोरोनाको पीक जुन महिनामा आउने भनिएको हो । यो अनुमान अमेरिका, ब्राजिल र बेलायत लगायत १२ देशको विश्लेषणमा आधारित छ ।  ती १२ देशले कोरोनाको दोस्रो लहरको सामना गर्नुपरेको सथयो । ती देशका २ प्रतिशत जनसंख्यामा संक्रमण भएपछि बल्ल कोरोना पीकमा प...

काेराेना कहर : अस्ट्रेलियाको क्रिकेट टोली दक्षिण अफ्रिका नजाने

काठमाण्डाै – अस्ट्रेलियाको क्रिकेट टोलीले कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै फेब्रुअरी र मार्च महिनामा हुने दक्षिण अफ्रिका भ्रमण स्थगित गरेको छ ।  यी दुवै टोली बायो 'बबल' वातावरणमा तीन खेलको टेस्ट शृङ्खला खेल्नका लागि सहमत भएका थिए तर अब क्रिकेट अस्ट्रेलियाले यस भ्रमण स्थगित गरेको छ ।  क्रिकेट अस्ट्रेलियाले यसको जानकारी दिँदै भनेको छ, ‘यो शृङ्खला स्थगित गर्नुको अरू कुनै विकल्प छैन किनकि दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ स्वरूपको सङ्क्रमणको प्रकोप देखिएको छ ।’  यस भ्रमणका...