ओमानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौँ- आईसिसी वर्ल्ड कप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत घरेलु टोलीविरुद्ध केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ। यसअघि पहिलो खेलमा सोमबार अमेरिकालाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। ५ खेलबाट ६ अंक भएको नेपाल छैटौँ स्थानमा छ। १० खेलबाट १४ अंक भएको ओमान शीर्षस्थानमा […]

सम्बन्धित सामग्री

टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं : एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आयोजक मलेसिया खेल्दैछ। । मलेसियाको वायोमास ओभलमा नेपालले टस जितेको छ र ब्याटिङ गरिरहेको छ। सेमिफाइनल खेलमा जित निकै महत्त्वपूर्ण छ। जित दर्ता गरेको अवस्थामा नेपालले एसिया कपमा स्थान सुरक्षित गर्नेछ। यसअघि नेपाली पुरुष सिनियर र अन्डर नाइन्टिन टिमले एसिया कप खेलिसकेको छ। जारी प्रतियोगितामा अहिलेसम्म नेपालले सहज प्रतिद्वन्द्वी पाए पनि सेमिफाइनल प्रतिस्पर्धात्मक हुनेछ। तर नेपाली खेलाडी राम्रो फर्ममा रहेका कारण यही लय कायम राख

ओमनले टस जितेर ब्याटिङ रोज्यो, नेपाल बलिङमा

काठमाडौँ: विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले वार्मअफ म्याचमा टस हारेर फिल्डिङ गर्ने भएको छ। जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा ओमनले टस जितेर ब्याटिङ रोजेको हो। अभ्यास खेलमा नेपालको प्रदर्शन राम्रो हुन सकिरहेको छैन। दक्षिण अफ्रिकामा भएको पहिलो अभ्यास खेलमा नेपालले स्कटल्याण्डसँग पराजय ब्यहोरेको थियो भने दोस्रो…

नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

घरेलु टोली नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल

आइसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ ।  त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा अमेरिकाले नेपालविरुद्धमा केही बेरमा बलिङ थाल्नेछ । नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारी, सुवास खकुरेल र सुनिल धमलालाई बेन्चमा राख्दै आसिफ शेख, कुशल भुर्तेल र आदिल अन्सारीलाई मैदान उतारेको छ । नेपाल आजको खेलमा सहज जित निकाल्ने योज

मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं, १९ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । क्रितिपुर स्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । खेलमा नेपालले एक परिवर्तन गरेको छ । सोमपाल कामीको ठाउँमा कमल सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ । खेल १२ः३० बजे सुरु हुनेछ ।

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपालले आजको खेलमा जित निकाल्दै टी–२० सिरिजमा आफ्नो अपराजित यात्रा कायम राख्न चाहान्छ । आज पीएनजीलाई हराए नेपाल एक खेल अगाबै फाइनल पुग्नेछ […]

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीका कप्तान असाड भालाले टस जितेर पहिले बलिङ रोजेका छन् ।नेपालले केही बेरमा पीएनजीविरुद्ध ब्याटिङ थाल्नेछ । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीसँग खेल्न लागेको हो ।पीएनजीसँगको एकदिवसीय सिरिज गुमाएको नेपाल टी–ट्वान्टी सिरिजमा भने आफूलाई बलियो सावित गर्ने योजनामा छ । डबल राउण्ड रोबि

श्रीलंकामा पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका भ्रमणमा रहेको नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका नौसेनाविरुद्ध पहिला ब्याटिङ गर्ने गर्दैछ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले पहिलो अभ्यास खेलमा सोमपाल कामी, पवन सरार्फ, भीम सार्की, विवेक यादव र आरिफ शेखलाई बेन्चमा राखेको छ । युएईमा हुने आइसिसी विश्वकप लिग(२ […]

फिलिपिन्सविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं, ७ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमेरातमा फिलिपिन्सले टस जितेर नेपाललाई ब्याटिङ गर्ने निम्तो दिएको हो । खेल ११ः४५ बजेबाट सुरुहुनेछ । नेपाल आज लगातार दोस्रो जितको खोजीमा मैदान उत्रिनेछ ।

टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ, २९ भदौ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । एकदिवसीय खेल ओमनको अल अमिरात क्रिकेट मैदानमा नेपाली समय अनुसार ४:१५ बाट शुरु भएको छ । नेपालले ओमानविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको छ ।-Photo Source: CAN