२४ घण्टामा देशभर १ सय ५२ जना कोभिड १९ सङ्क्रमित थपिए

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर १ सय ५२ जनामा कोभिड १९ सङ्क्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित बुलेटिन जारी गर्दै १ सय ५२ जनामा कोभिड पोजेटिभ भएको जानकारी दिएको छ। त्यस्तै कोभिडको कारण एक जनाको मृत्यु भएको छ। २४ घण्टामा ६५ जना सङ्क्रमणमुक्त भएका छन्। अहिलेसम्म देशभर २…

सम्बन्धित सामग्री

जर्मनीमा पछिल्लो २४ घण्टामा १ लाख जनामा कोभिड–१९ संक्रमण

जर्मनीमा विगत २४ घण्टामा थप १ लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको देशको जनस्वास्थ्य निकायले बुधबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा पछिल्लो २४ घण्टामा १ लाख १२ हजार ३२३ कोरोनाभाइरसको सङ्क्रमण भएको छ ।  कोरोना सङ्क्रमणको कारण २३९ जनाको मृत्यु भएको रबर्ट कोच इन्स्टिच्युटले जनाएको छ ।साप्ताहिक घटना दर सात दिनमा प्रति १००० व्यक्तिमा ५८४.४ नयाँ सङ्क्रमण भएको सो इन्स्टिच्युटले जनाएको छ । जर्मनीले सङ्क्रमण घटाउनको लागि थप कडाई गरेको छ ।

रुसमा पछिल्लो २४ घण्टामा ३२ हजार ९७४ नयाँ कोभिड-१९ सङ्क्रमित

रुसमा पछिल्लो २४ घण्टामा ३२,९७४ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । यो सँगै  सङ्क्रमितको सङ्ख्या ९,७६९,०११ पुगेको संघीय प्रतिक्रिया केन्द्रले शनिबार जनाएको छ। बितेको २४ घण्टामा रुसका ८५ क्षेत्रहरूमा ३२,९७४ कोभिड-१९ केसहरू पुष्टि भएका छन् जसमा क्लिनिकल लक्षणहरू नभएका २,२३२ केसहरू (६.८%) छन् भने  वृद्धि दर ०.३४% रहेको छ। सबैभन्दा धेरै कोरोनाभाइरस केसहरू, ३,३५६ , मस्कोमा पुष्टि भएको थियो।  त्यसैगरी सेन्ट पिटर्सबर्गले २,५२८ जनामा सङ्क्रमण भएको जनाएको छ ।   त्यसपछि मस्को क्षेत्रले २,०७५ नयाँ केसहरू दर्त...

रुसमा पछिल्लो २४ घण्टामा ३२ हजार ९७४ नयाँ कोभिड-१९ सङ्क्रमित

रुसमा पछिल्लो २४ घण्टामा ३२,९७४ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । यो सँगै  सङ्क्रमितको सङ्ख्या ९,७६९,०११ पुगेको संघीय प्रतिक्रिया केन्द्रले शनिबार जनाएको छ। बितेको २४ घण्टामा रुसका ८५ क्षेत्रहरूमा ३२,९७४ कोभिड-१९ केसहरू पुष्टि भएका छन् जसमा क्लिनिकल लक्षणहरू नभएका २,२३२ केसहरू (६.८%) छन् भने  वृद्धि दर ०.३४% रहेको छ। सबैभन्दा धेरै कोरोनाभाइरस केसहरू, ३,३५६ , मस्कोमा पुष्टि भएको थियो।  त्यसैगरी सेन्ट पिटर्सबर्गले २,५२८ जनामा सङ्क्रमण भएको जनाएको छ ।   त्यसपछि मस्को

पछिल्लो २४ घण्टामा थप ८०५ जनामा कोभिड-१९ संक्रमण पुष्टि, ५७ हजारले लगाए खोप

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। आरटी-पीसीआर र एन्टिजेन गरी कूल १० हजार ६७२ जनामा गरिएको परीक्षणबाट यो संख्यामा संक्रमण पहिचान भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ८ जनाको संक्रमणकै कारण ज्यान गएको छ। यससहित संक्रमणकै कारण…

भारतमा लगातार चौथो दिन चार लाख कोभिड-१९ संक्रमित

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित चार लाख चार हजार भेटिएका छन्।

२४ घण्टामा २ सय ९८ जनामा कोभिड १९ सङ्क्रमण, दुई जनाको मृत्यु

काठमाडौँः पछिल्लो २४ घण्टामा थप २ सय ९८ जनामा कोभिड १९ सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ सय ९८ जनामा कोभिड पोजेटिभ देखिएको हो। सोही अवधिमा ७४ जना सङ्क्रमणमुक्त भएका छन्। २४ घण्टाको अवधिमा देशभर २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यो अवधिमा…

कोभिड-१९ को संक्रमणबाट थप १० जना संक्रमितको मृत्यु, ३३९ जनामा संक्रमण पुष्टि

काठमाडौं : नेपालमा थप १० जनाको कोभिड-१९ को संक्रमणबाट मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। योसँगै नेपालमा मृत्यु हुने कोभिड-१९ संक्रमितको संख्या दूई हजार ११ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि…