नेपाल डेण्टल एसोसिएसनको चुनाव : को को छन् मैदानमा?

काठमाडौं उपत्यका बाहिर झापा, मोरङ, सुनसरी, जनकपुर, पर्सा, कास्की, चितवन, रुपन्देही, बाँके र कैलाली गरी १० वटा जिल्लामा चुनाव भइरहेको एशोसिएसनले जनाएको छ। काठमाडौं उपत्यकामा भने चैत २८ गते चुनाव हुँदैछ।

सम्बन्धित सामग्री

चुनाव आयो भन्छन्, खै कहाँ आयो चुनाव?

चुनावमा गएर के गर्ने बेलुकीको छाक कसरी टार्ने भन्ने चिन्तामा रहनु परेको डुम्रेमा सडक व्यापार गर्दै आएकी गोर्खाको पालुङटार नगरपालिका–७ माहिलीटारकी ५० वर्षीया देवीमाया कुमाल बताउँछिन्। ‘चुनाव आयो भन्छन्। खै कहाँ आयो चुनाव? भोट दियो नेताले जित्छन्। न त फर्के...

वामदेव पनि माओवादीको चिह्नबाट चुनाव लड्ने

काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम पनि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएका छन् । गौतमले माओवादीको चुनाव चिह्न सहज हुने देखेर उसकै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बताए । ‘हामीलाई माओवादीको चुनाव चिह्न सहज हुने देखियो । हामीले माओवादीलाई प्रस्ताव पठाएका छौं ।’

चुनाव आयो, तर मैले बिर्सेको छैन

फेरि एकपटक चुनाव आएको छ। जताततै नारा, भाषण र गीतहरू घन्किन थालेका छन्। हो, फेरि चुनाव आएको छ, नयाँ चुनाव। तर, तिमीले गरेको पुरानो बाचा मैले भुलेको छैन। तिमीले अहिलेसम्म गरेका काम मैले बिर्सेको छैन। अहिले एक प्याक रक्सी बाँड्दैछौ, तर मलाई परेको बेला एउटा अक्सिजनको सिलिन्डरसम्म बाँडेनौ जसले मेरो आफन्तको जीवन बचाउन सक्थ्यो। मैले […]

धनकुटामा गठबन्धनको एउटै चुनाव चिन्ह

धनकुटा : बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले धनकुटाका ७ वटै स्थानीय तहबाट एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने तयारी गरेका छन्।३ नगरपालिका र ४ गाउँपालिका रहेको धनकुटामा माओवादी केन्द्र र नेपाली कांग्रेसले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेका हुन्।नेताहरुका अनुसार एउटै चुनाव चिन्हबाट निर्वाचनका जानका लागि कानुनी जटिलता समाधानका बारेमा छलफल भइरहेको छ।प्रमुख वा उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षमा आ–आफ्नै चुनाव चिन्हबाट लड्ने र वडामा अध्यक्षदेखि सदस्यहरु जुन

चुनाव सार्ने चेष्टा नगर्नुस् : ओली

सोलुखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । सोमबार सोलुखुम्बुमा भएको कार्यक्रममा ओलीले भने, ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दै छ, चुनाव सार्ने षड्यन्त्र भइरहेको छ ।’ उनले चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी पनि दिए । उनले भने, ‘मैले […]

राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’

राप्रपा नेपालले पार्टीको चुनाव चिन्ह तीर बनाएको छ । पार्टी अध्यक्ष कमल थापाले पार्टीको चुनाव चिन्ह ‘तीर’ सार्वजनिक गरेका हुन् ।उनले सामाजिक सञ्जालमार्फत पार्टीको चुनाव चिन्ह ‘तीर’ सार्वजनिक गरेका हुन् । चुनाव चिन्ह सार्वजनिक गर्दै अध्यक्ष थापाले लेखेका छन्, ‘राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’, सनातन संस्कृति एवं पौराणिक मान्यतामा ‘तीर’लाई शक्ति, बहादुरी र लगनशीलताको प्रतीक मानिन्छ । अहिले हामीलाई चाहिएको त्यहि हो । ‘तीर’म

चुनाव धकेल्ने खेल

काठमाडौं, ९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव अघि प्रतिनिधि सभाको चुनाव गर्ने प्रस्ताव ल्याएर तरंग ल्याइदिएका छन् । उनले प्रतिनिधिसभाको चुनावलाई बढी प्राथमिकता दिएर स्थानीय चुनाव पछि धकेल्ने रणनीति बनाएका छन् । प्रचण्डले जे प्रस्ताव ल्याएपनि उनी चुनाव धकेल्न खोजिरहेको बुझ्न सकिन्छ । स्थानीय चुनाव प्रतिनिधिसभाको पछाडि या सँगै […]

राष्ट्रिय सभा चुनाव - उम्मेदवारलाई चुनाव चिह्न दिइयाे

काठमाण्डाै – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य चुनावका लागि दलका उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको छ । आज आइतवार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दै आयोगले चुनाव चिह्न प्रदान गरेको हो ।  आउने माघ १२ गते हुने चुनावका  लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न वितरण गरिएको हो । राष्ट्रिय सभा सदस्य चुनावमा  सात वटै प्रदेशमा ४३ जना उम्मेदवार रहेका छन् ।आयोगले नेपाली कांग्रेसका उम्मेदवारलाई रुख, नेकपा एमालेका उम्मेदवारलाई सूर्य, नेकपा माओवादी केन्द्रका उम्मे...

काँग्रेस बागमतीः सभापतिमा फेरि चुनाव हुने

नेपाली काँग्रेसको बागमती प्रदेशको सभापति चयनका लागि फेरि मतदान हुने भएको छ।  पहिलो चरणको चुनावमा तीन उम्मेदवार कसैको पनि बहुमत नआएपछि दोस्रो चरणको चुनाव हुने भएको हो । चुनाव आजै हुनेछ । चुनावी मैदानमा रहेका उम्मेदवारहरु इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधान कसैको पनि बहुमत नल्याएपछि चुनाव दोस्रो चरणमा गएको हो । बानियाँले ९९२ मत ल्याए भने केसीले ८७२ र प्रधानले १९७ मत ल्याए । नेपाली काँग्रेसको विधानअनुसार चुनाव जित्नका लागि ५१ प्रतिशत मत आउनुपर्ने हुन्छ । जसअनुसार अब बढी मत ल्याउने दुई उ...

सानो चुनाव गर्ने कि ठूलो चुनाव गर्ने सरकार ?

काठमान्डाैं / चुनाव अहिले नभए मंसिरमा, मंसिरमा नभए पनि अर्को वर्ष यही बेला हुन्छ नै । तर, कुन चुनाव कहिले हुने टुंगो नलाग्दा निर्वाचन आयोगमा अन्यौल छाएको छ । चैत २६ गते माओवादी छाडेर एमाले बनेका प्रतिनिधिसभा सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीको पद... The post सानो चुनाव गर्ने कि ठूलो चुनाव गर्ने सरकार ? appeared first on Purbeli News.