अकेशा र शिल्पाको ‘लाइफ इन एलए’ वैशाख ९ मा रिलिज हुने

५ फागुन, काठमाडौं । नेपाल र अमेरिकामा छायांकन गरिएको चलचित्र ‘लाइफ इन एलए’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र अमेरिकाका विभिन्न सहरमा भने प्रदर्शन भइसकेको छ । यो चलचित्र नेपालमा वैशाख ९ गतेबाट प्रदर्शन हुने निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा ब्यास विस्सु, अकेशा बिष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, […]

सम्बन्धित सामग्री

फिल्म ‘नम्बरी सुन’मा जोडिए गौरव पहारी

काठमाडौं । फिल्म ‘नम्बरी सुन’को प्रमुख भूमिकामा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । उनले यो फिल्ममा नम्रता सापकोटाको अपोजिटमा ‘अनस्क्रिन रोमान्स’ गर्नेछन् । निर्माता र गौरवबीच मंगलबार लिखित सम्झौतामा हस्ताक्षर भएको छ । राजु गिरीको निर्देशन रहने यो फिल्म गौरवका लागि कमब्याक फिल्म समेत हुनेछ । उनको पछिल्लो फिल्म ‘लाइफ इन एलए’ दुईवर्षअघि रिलिज […]

बक्स अफिस : ‘भुलभुलैया २’लाई नेपालमा ७१ लाख, ‘लाइफ इन एलए’ सकसमा

काठमाडौं । कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘भुलभुलैया २’ले सुपरहिट व्यापार गरेपछि बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले लेखे, ‘बिरामी उद्योगको फोक्सोमा अक्सिजन सञ्चार भएको छ ।’ नहोस् पनि किन, ‘कश्मीर फाइल्स’लाई अपवाद मान्ने हो भने पछिल्ला महिनामा एकसे एक बलिउड स्टारका फिल्म फ्लप भइरहेका थिए । यसै साता रिलिज भएको कंगना रनावतको ‘धाकड’ले पनि राम्रो […]

हलमा लागे ‘लाइफ इन एलए’, ‘धाकड’ र ‘भुलभुलैया २’

काठमाडौं । शुक्रबार नेपालमा तीन नयाँ फिल्म रिलिज भएका छन् । जसमा नेपालको ‘लाइफ इन एलए’ र बलिउडका दुई फिल्म ‘भुलभुलैया २’ र ‘धाकड’ छन् । सूर्यएन श्रेष्ठ निर्देशित ‘लाइफ इन एलए’ले अमेरिकामा पुगेर संघर्ष गरिरहेका …

फ्राइडे रिलिज : देशभर ‘लाइफ इन एलए’

आज शुक्रबारबाट देशभर फिल्म ‘लाइफ इन एलए’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो फिल्म प्रदर्शनमा आएको हो । फिल्म सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् । ब्यास बिस्सु, अकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय रेको फिल्म अमेरिकामा रहने नेपालीको कथामा बनेको हो । ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मका निर्माता अभिनेता ब्यास नै हुन् । संसार

लाइफ इन एलए अमेरिकापछि नेपालमा

आगामी जेठ ६ गते रिलिज हुने फिल्म लाइफ इन एलएको हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच टझेलर सार्वजनिक गरिएको छ। दुई मिनेट ५५ सेकेण्ड लामो टेझलरमा प्रेममा आउने उतार-चढाव र विदेशमा बस्ने नेपालीको जीवनशैली प्रस्तुत गरिएको छ। त्रिकोणात्मक प्रेमकथामा बनेको फिल्ममा गौरव पहारी, ब्यास बिस्सु, आकेशा विस्ट, शिल्पा मास्के, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका […]

‘लाइफ इन एलए’ को रिलिज सर्‍यो

काठमाडौं । अमेरिका र नेपालमा छायांकन गरिएको फिल्म ‘लाइफ इन एलए’ को रिलिज मिति पोस्टपोन्ड भएको छ । सिनेमाको निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नयाँ रिलिज मिति घोषणा गरेको हो । अमेरिकाको विभिन्न सहरमा भने यो फिल्म प्रदर्शन भैसकेको छ । यसअघि फिल्म बैशाख ९ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म अब नेपालमा जेष्ठ ६ […]

‘लाइफ इन एलए’ ९ वैशाखमा रिलिज हुने

काठमाडौँ – अमेरिका र नेपालमा छायाँकन गरिएको फिल्म ‘लाइफ इन एलए’-२०७९ वैशाखमा रिलिज हुने भएको छ । अमेरिकाको विभिन्न सहरमा प्रदर्शन भइसकेको फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले रिलिज मिति पनि घोषणा गरेको हो । फिल्ममा ब्यास विषु विस्सु, आकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकसँगै अमेरिकामा बसोबास गर्ने जारेड […]

२०७९ वैशाख ९ मा ‘लाइफ इन एलए’

काठमाडौं–नेपाल र अमेरिकामा छायांकन गरिएको फिल्म ’लाइफ इन एलए’को फष्टलुकसँगै रिलिज मिति घोषणा गरिएको छ । अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भइसकेको फिल्म नेपालमा भने नयाँवर्षको अवसर पारेर आगामी २०७९ वैशाख ९ गतेबाट प्रदर्शनमा आउनेछ । फिल्ममा ब्यास बिस्सु, अकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकसँगै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, […]

बैशाखमा रिलिज हुँदै ‘लाइफ इन एलए’

अमेरिका र नेपालमा छायाङ्कन भएको फिल्म ‘लाइफ इन एलए’ को रिलिज मिति घोषणा गरिएको छ । निर्माण युनिटले बुधबार फिल्मको एक पोष्टर सार्वजनिक गर्दै ९ बैशाख प्रदर्शन मितिको रुपमा सार्वजनिक गरेको हो । ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय रहेको फिल्म सुर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् ।ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेका फिल्मलाई ब्यास बिस्

‘लाइफ इन एलए’ले ल्यायो पहिलो गीत ‘पागल प्रेमी’

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म हो ‘लाइफ इन एलए’ । फिल्मको पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको गीत रिलिज गरेको हो । माया प्रेमका भावनाहरु समेटिएको गीतमा अभिनेता ब्यास बिस्सु, शिल्पा मास्के र अकेशा बिष्ट माथी फिचरिङ गरिएको छ । एलिस कार्की र प्रतिक पौडेलको संगीत रहेको गीतमा प्रताप दास र कविता श्रेष्ठ स्वर छ ।सूर्य एन श्रेष्ठको निर्देशन रहेको फिल्ममा अभिनेता ब्यास बिस्सु, शिल्पा मास्के, अकेशा विष्टको अलवा गौरव पहारी, बुद्धि