थप प्रतिबन्धले फरक पर्दैन : किम

उत्तर कोरियाले थप प्रतिबन्धले आफूलाई केही फरक नपर्ने बरु परमाणु कार्यक्रमलाई तीव्रता दिन सहयोग पुर्‍याउने चेतावनी दिएको छ । प्योङयाङले राष्ट्रसंघीय सुरक्षा परिषद्ले लगाएका नयाँ नाकाबन्दी ‘अनैतिक तथा अमानवीय’ भएको संज्ञा दिएको छ ।