कोरोना संक्रमणबाट न्याय परिषद् सदस्य निरालाको मृत्यु

कोरोना संक्रमणबाट न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निराला खड्काको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

न्याय परिषद् सदस्य श्रेष्ठलाई फिर्ता बोलाउने तयारी

काठमाडौं, २१ पुस । नेपाल बार एशोशियशनले न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ । हिजो (शुक्रबार) बसेको बारको पदाधिकारी बैठकले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो । बारको सिफारिसमा न्याय परिषद् सदस्यमा नियुक्त भएका श्रेष्ठले समन्वयनै नगरेको र कानुन व्यवसायीको अहित हुने काम गरेको आरोप छ । उनी २०७७ सालमा न्याय […]

न्याय परिषद् बैठक विनानिष्कर्ष टुंगियो

काठमाडौं । न्याय परिषद्को सोमबार बसेको बैठक विनानिष्कर्ष टुंगिएको छ । न्यायाधीश नियुक्ति सम्बन्धमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो । लामो समय सर्वाेच्च अदालत प्रधानन्यायाधीशविहीनको अवस्था थियो । हालै प्रधानन्यायाधीशमा नियुक्त कार्कीले न्यायाधीश नियुक्त गर्न भन्दै न्याय परिषद्को बैठक राखेको थिए । तर, निष्कर्षविहीन टुंगिएको हो । सर्वोच्च अदालतमा ६, उच्च अदालतमा ६ […] The post न्याय परिषद् बैठक विनानिष्कर्ष टुंगियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रतिनिधि सभामा न्याय परिषद् र न्याय सेवाको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बैठक सुरु हुनेछ । आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिवेदन पेश गर्ने भनिए पनि उनका तर्फबाट सरकारका […]

राष्ट्रियसभामा न्याय परिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘न्याय परिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन, २०७६’७७’ पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गरेका हुन् । बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८’ खारेजसम्बन्धी प्राप्त पत्रको […]

भण्डारी न्याय परिषद् सदस्यमा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीका सिफारिशमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (प्रमाणपत्र नं १००) लाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन् ।संविधानको धारा १५३ को उपधारा १ को खण्ड (घ) बमोजिम  खनियापानी –९, रामेछापका भण्डारीलाई सो पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले आज विज्ञप्तिमार्फत जानकारी दिए ।

राष्ट्रपतिबाट न्याय परिषद् सदस्यमा भण्डारी नियुक्त

काठमाडौं, असार १० । राष्ट्रपति विद्या भण्डारीले न्याय परिषदको रिक्त पदमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितलनिवासका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिशमा खनियापानी–९, रामेछाप निवासी वरिष्ठ अधिवक्ता श्री रामप्रसाद भण्डारीलाई न्याय परिषद् सदस्य पदमा नियुक्त गर्नु भएको हो ।

काेराेना सङ्क्रमित न्याय परिषद् सदस्य निराला रहनुभएन

काठमाण्डाै – कोरोना भाइरसकाे सङ्क्रमित हुनुभएका न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निराला खड्काको ज्यान गएको छ । मङ्गलवार बिहान निरालाकाे उपचारका क्रममा सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा ज्यान गएको हो । कोरोना सङ्क्रमण देखिएर स्वास्थ्यमा समस्या भएपछि उहाँ गएको वैशाख १० गते अस्पतालमा भर्ना हुनु भएको थियो । खड्का २०७६ पुसमा न्याय परिषद् सदस्यमा नियुक्त हुनुभएको थियो भने तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा उहाँ महान्यायाधीवक्ता हुनुभएको थियो ।