१२ देखि १८ वर्षका बालबालिकालाई लगाउने एक करोड डोज खोप ‘बुक’ भइसक्यो: स्वास्थ्यमन्त्री खतिवडा

आफ्नो कार्यकालमा कुनै पनि भ्रष्टाचारका काम हुन नदिने बताउँदै मन्त्री खतिवडाले भने, ‘मेरो कार्यकालमा भ्रष्टाचार भयो। अनियमितता भयो भन्ने विषय तपाईंहरुले लेख्न, सुन्न पाउनु हुन्न र पाउन दिन्न भन्ने मैले अठोट गरेको छु।’

सम्बन्धित सामग्री

पछाडि परे पूर्व स्वास्थ्यमन्त्री खतिवडा

नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले खतिवडाको भन्दा बढी मत ल्याउँदै अग्रता लिएका हुन्।

पूर्व स्वास्थ्यमन्त्री खतिवडा पछाडि परे

६ हजार ५१८ मत गणना हुँदा बर्तौलाले दुई हजार ७३३ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले दुई हजार ६८६ मत पाएका छन्।

राजीनामाका विषयमा के भन्छन् स्वास्थ्यमन्त्री खतिवडा?

स्वास्थ्यखबरले मन्त्री खतिवडासँग राजीनामाका विषयमा जिज्ञासा राखेको छ। स्वास्थ्यखबरको जिज्ञासामा मन्त्री खतिवडाले पार्टीले आफूहरुलाई फिर्ता बोलाएर मन्त्रीमा अन्यको नाम सिफारिस गरिसकेका कारण आफूले राजीनामा दिइरहन नपर्ने बताए।

आगामी चार वर्षभित्र ‘क्षयरोग मुक्त नेपाल’ घोषणा गरिनेः स्वास्थ्यमन्त्री खतिवडा

भक्तपुर, ११ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारले ‘क्षयरोग मुक्त नेपाल’ बनाउने नीतिलाई कार्यान्वयनमा ल्याउँदै आगामी चार वर्षभित्र देशभर यो अभियान चलाउने बताएका छन् । ‘विश्व क्षयरोग दिवस २०७८’ का अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा उनले विश्व स्वास्थ्य सङ्गठनले लिएको क्षयरोग अन्त्यको रणनीति र संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय बैठकले […]

सरकार लकडाउन गर्ने मनस्थितिमा छैन : स्वास्थ्यमन्त्री खतिवडा

न्युज अफ नेपाल, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले  कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन्।  आज (बिहीबार) कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन् । मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष […]

आवश्यकता हेरेर खास ठाउँमा लकडाउन गर्न सक्छौः स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं, २९ पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोना संक्रमण बृद्धि भएको बताउँदै आवश्यकता हेरेर मात्र लकडाउन गर्ने बताए । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि मन्त्री खतिवडाले पहिलाको जस्तो आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे । आवश्यकता हेरेर खास ठाउँमा त्यो विचार पु¥याएर लकडाउन गर्ने उनको भनाई थियो […]

सरकार लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्।

सरकार तत्काल ‘लकडाउन’ गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौँ, २९ पुस: स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार तत्काल लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्। आज (बिहीबार) किर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै उनले भने, ‘सुरक्षाका मापदण्डहरु कडाइका साथ पालना गर्नुपर्ने देखिन्छ,अहिले सरकारले लकडाउन सम्बन्धमा गृहकार्य केही गरेको छैन।’-File Photo