सातौँ पर्वत महोत्सव आजदेखि

पर्वतको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आजदेखि सदरमुकाम कुश्माबजारमा सातौँ महोत्सव सुरु हुँदै छ ।

सम्बन्धित सामग्री

सातौँ पर्वत महोत्सव आजदेखि

पर्वतको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आजदेखि सदरमुकाम कुश्माबजारमा सातौँ महोत्सव सुरु हुँदै छ ।

सातौँ पर्वत महोत्सव बुधबारबाट, स्वास्थ्य मन्त्री गिरीले उद्घाटन गर्ने

पर्वत : उद्योग वाणिज्य सङ्घ पर्वतको आयोजनामा हुने सातौँ संस्करणको महोत्सव बुधवारदेखि सुरु हुँदै छ। समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजना गरिएको र माघ २१ गतेसम्म चल्ने महोत्सवको सबै तयारीहरू पुरा भएका छन्। पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले तयारीका सबै काम अन्तिम चरणमा पुगेको र दर्शकलाई स्वागतका लागि तयार भएर बसेको बताए। महोत्सवको उद्घाटन स्वास्थ्य  तथा जनसङ्ख्या मन्त्री पदम गिरीले गर्ने तय भएको छ। गिरी पर्वत जिल्लाबाट इतिहासमा पहिलो पटक क्याबिनेट मन्त्री बनेका छन्। ...

गण्डकी प्रदेशस्तरीय सातौं पर्वत महोत्सव हुँदै

समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि सातौं पर्वत महोत्सव गरिने भएको छ । गण्डकी प्रदेशस्तरीय व्यापार मेला तथा सातौं पर्वत महोत्सव आगामी ११ माघदेखि २१ गतेसम्म आयोजना हुनेछ । पर्वत उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारीबारे जानकारी गराएको छ । महोत्सव सम्पन्न गर्नका लागि विभिन्न उपसमिति बनाइएको छ । […]

पर्वत महोत्सवमा दैनिक ६०० प्लेट केराको म:म: बिक्दै

पर्वत : ‘मैले जीवनमा कहिले पनि केराका यस्ता खालका परिकार चाखेको थिईन्ँ। तर केराको म:म: खाँदा आनन्द आयो स्वाद गज्जब रहेछ।’ छैठौं पर्वत महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक ठाकुर बी. पौडेल भन्दै थिए, ‘महोत्सवमा केराका परिकारले राम्रै ठाउँ पाएको छ। केराको म:म: र पकौडा खानेहरूको लाइन छ।&rs...

पर्वत महोत्सव आजदेखि

पर्वत जिल्लाको समग्र विकासका लागि आयोजना गरिएको छैटौं पर्वत महोत्सव आज बिहीबारदेखि सुरु हुँदैछ । सदरमुकाम कुश्माबजारको बडागाउँ खेल मैदानमा संचालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवको बिहीबार दिउँसो राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम रहेको बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । आज (बिहीबार)देखि माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा २ सय वटा स्टल रहेका छन् ।