अदालतलाई माओवादीको प्रश्न : सीमा नाघेर राजनीतिक विषयमा प्रवेश गर्न मिल्छ ?

काठमाडौं : नेकपा माओवादी केन्द्रले ८ ओटा प्रश्नसहित नेकपा एकता भंग गर्ने फैसला विरुद्धको पुनरावलोकन निवेदन दिएको छ। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अदालतमा पुगेर पुनरवलोकनको निवेदन दर्ता गराएका हुन्।  प्रचण्डले दर्ता गराएको निवेदनमा साविकको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम विपक्षी  ऋषिराम कट्टेल संयोजक रहनु भएको नेपाल कम्युनिष्ट पार्टी नाम गर