५० वर्ष प्रतिपक्षमा बस्ने तयारी थाल्न कांग्रेसलाई एमाले सचिव भट्टराईको सुझाव

तेह्रथुम, मंसिर १३– नेकपा एमालेका सचिव योगेश भट्टराईले चुनावपछि वामपन्थी सरकार बन्ने बताउनुभएको छ । तेह्रथुमको म्याङलुङ्गमा वाम गठबन्धनको चुनावी...