काठमाडौं, १३ वैशाख । कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउनको तयारी गरेको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर केही क्षेत्र बन्द गराउने प्रस्ताव गरेको खुलेको हो । उनीहरुले लकडाउन समेतको सुझाव दिएर केही दिन घर फर्कने समय दिनुपर्ने सुझाव समेत दिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला […]