नयाँदिल्ली– ‘गर्भ नौ महिना पूरा हुन १० दिनमात्र बाँकी थियो । बिहानै पेटमा निकै पीडा हुन थाल्यो । लाग्यो, बच्चा झर्दैछ । घरदेखि करिब १० किलोमिटर टाढाको सरकारी अस्पताल जसोतसों पुगें । पुग्नेबित्तिकै डाक्टर्नीले भनी–अझै समय छ, साँझसम्म पर्खनुपर्ला ।’
दुई वर्षअघिको प्रसव पीडा सम्झँदा पुनमलाई अझै पनि र...