मुक्तिनाथ विकास बैंकको सहयोग

मुक्तिनाथ विकास बैंकले कपिलवस्तु स्थित श्री कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ ।बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तरगत विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएको छ । बैंकले कैलाश आश्रम धामद्वारा सञ्चालित मनकामना गुरुकुलमा भवन निर्माणका लागि सहयोग गरेको हो ।बैंकले कैलाश आश्रम धामलाई सहयोग सम्बन्धी चेक हस्तानतरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल क्षेत्रीय […]

सम्बन्धित सामग्री

काठमाडौं विश्वविद्यालयलाई मुक्तिनाथ विकास बैंकको सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले काभ्रेमा रहेको काठमाडौं विश्वविद्यालयलाई आर्थिक सहयोग गरेको छ । आईयू क्यूबस्याटस् स्याटेलाइट निर्माणका लागि सामाजिक उतरदायित्व अन्तरगत विश्वविद्यालयलाई आर्थिक सहयोग गरेको बैंकले जनाएको छ । काठमाडौं विश्वविद्यालय  र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा १२ जना विद्यार्थीहरु आईयू क्यूबस्याटस् स्याटेलाइटको निर्माण कार्यमा जुटेका छन् । उक्त स्याटेलाइट सन् २०२३ सम्म अन्तरिक्षमा उडान […]