प्रचण्ड माधव समूहको निर्णय : अब एमाले एमालेतिर, माओवादी माओवादीतिरै अलग भएर जाने

काठमाडौं : प्रचण्ड- माधव समूहको स्थायी कमिटी बैठक सकिएको छ। बैठक अब अब माओवादी माओवादीतिर र एमाले एमालेतिरै लाग्ने निष्कर्षसहित सकिएको हो। बैठक माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको थियो। सोमवार सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को नाम विवाद टुंग्याएसँगै राजनीति नयाँ मोडमा पुगेको…

सम्बन्धित सामग्री

लुम्बिनीमा एमाले-माओवादीको सरकार बनाउन माथिको निर्णय कुर्दै

दाङ- केन्द्रीय राजधानीमा नयाँ समीकरण बन्न थालेपछि त्यसको प्रभाव प्रदेश तहमा देखिन थालेको छ। लुम्बिनी प्रदेशमा केन्द्रको निर्णय कुरेर एमाले, माओवादी लगायतका दलहरू बसेका छन्। यसअघिकै निर्णय कार्यान्वयन गर्ने भन्ने सहमतिअनुसार लुम्बिनी सरकारको नेतृत्व एमालेले पाउने देखिएको छ। यद्यपि यसबारेमा निर्णय भने भइसकेको छैन। कांग्रेस नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार अब नयाँ समीकरणको आधारमा एमाले, […]

एमाले नेताकार्यकर्ताको भावनाविपरित कुनै निर्णय हुँदैन : प्रदीप ज्ञवाली

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले एमाले नेताकार्यकर्ताको भावनाविपरित पार्टीले कुनै पनि निर्णय नगर्ने जनाएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत ज्ञवालीले बाहिर चलेको चर्चा र अनुमान अतिरञ्जना र हल्ला मात्रै भएकाले...

जनादेशलाई कदर गर्दै अगाडि बढ्ने एमाले सचिवालय बैठकको निर्णय

नेकपा (एमाले) ले जनताले दिएको जनादेशलाई कदर गर्दै अगाडि बढ्ने निर्णय गरेको छ । आज भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको एमाले सचिवालय बैठकले निर्वाचनको जनादेशअनुसार पार्टीले भूमिका निर्वाह गर्दै अगाडि बढ्ने निर्णय गरेको ओलीको सचिवालयले जानकारी दिएको छ । बैठकमा वर्तमान राजनीतिक परिवेश र समसामयिक राजनीतिक विषयमा छलफल गर्दै पार्टी अबको दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिने निर्णयसमेत भएको बताइएको छ । सरकार गठन र एमा

एमाले कर्णाली कमिटीको बैठक बस्दै , टिकट वितरणको निर्णय गर्ने

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको टिकट निर्णय समितिको बैठक आज (बिहीबार) बस्दै छ । एमाले प्रदेश कमिटी सचिव कमल शाहीका अनुसार बिहीबार बस्ने बैठकले जिल्लाबाट पालिकाका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको टिकट वितरणको निर्णय गर्ने छ । ‘करिब ७९ पालिकामध्ये ८० प्रतिशत पालिकाबाट उम्मेदवारहरुको नामावली हामीकहाँ आइसकेको छ । त्यसमध्ये २५ […]

अभिनेत्री करिश्मा मानन्धरले लिइन् एमाले प्रवेशको निर्णय

अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले प्रवेशको निर्णय गरेकी छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि एमाले प्रवेशको निर्णय लिएकी हुन् ।  मानन्धरले आफू एमाले प्रवेश गर्ने निर्णयमा पुगेको रातोपाटीलाई जानकारी दिइन् । उनका अनुसार बिहीबार ओलीसँग मानन्धरको भेटवार्ता भएको थियो । सो क्रममा ओली र मानन्धरबीच पार्टी प्रवेशबारे छलफल भएको र मानन्धर पार्टी प्रवेशमा राजी भएकी हुन् । ‘एमालेमा लाग्ने निर्णय गरेको छु । निजी हिसाबले मैले यो निर्णय गरेकी हुँ’, उनले रातोपाटीस

चुनावमा एमाले र राजावादीसँग तालमेल नगर्ने मसालको निर्णय

नेकपा मसालले आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमाले र राजावादी पार्टीसँग कुनैपनि हालतमा तालमेल नगर्ने निर्णय गरेको छ ।  पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गर्दै सम्भव भएसम्म सत्ता गठबन्धनमा आबद्ध दलसँग भने तालमेल गर्न सकिने निर्णय गरेको छ । ‘आगामी चुनावमा स्थानीय तहमा सम्भव भएसम्म चुनावी तालमेल गर्ने हाम्रो नीति हुने छ । तर त्यसो गर्दा राजावादी र एमालेसित कुनै पनि स्थानमा तालमेल नगर्ने हाम्रो नीति हुने छ’, मंगलबार बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव मोह

महाभियोगविरुद्ध निर्णय गर्ने जिम्मेवारी एमाले शीर्ष नेतृत्वलाई

नेकपा (एमाले) को आजको संसदीय दलको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग दर्ता गर्नेलगायत सत्तापक्षका गतिविधिको सदन, सडक र न्याय क्षेत्रबाट प्रतिवाद गर्ने निर्णय गरेको छ।...

एमाले बैठकका निर्णय किन सार्वजनिक हुन सकेन?

काठमाडौं, पुस २ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र विवाद चर्किपछि बैठकका निर्णय सार्वजनिक गर्नमा ढिलाइ भएको छ । अध्यक्ष केपी शर्मा ओलीको ‘मनोमानी’ कार्यशैलीप्रति पदाधिकारी खरो रूपमा उत्रिएपछि विवाद बढ्दै जाँदा बैठकका निर्णय सार्वजनिक हुन नसकेको हो । विवादकै कारण गत २५ र २६ मंसिरमा बसेको केन्द्रीय कमिटीको बैठकका निर्णय बिहीबार साँझसम्म सार्वजनिक हुन नसक्नुमा […]

एमाले बैठकका निर्णय किन सार्वजनिक हुन सकेन ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र विवाद चर्किपछि बैठकका निर्णय सार्वजनिक गर्नमा ढिलाइ भएको छ । अध्यक्ष केपी शर्मा ओलीको ‘मनोमानी’ कार्यशैलीप्रति पदाधिकारी खरो रूपमा उत्रिएपछि विवाद बढ्दै जाँदा बैठकका निर्णय सार्वजनिक हुन नसकेको हो । विवादकै कारण गत २५ र २६ मंसिरमा बसेको केन्द्रीय कमिटीको बैठकका निर्णय बिहीबार साँझसम्म सार्वजनिक हुन नसक्नुमा ओलीको व्यवहारलाई […] The post एमाले बैठकका निर्णय किन सार्वजनिक हुन सकेन ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

गृहमन्त्री थापालाई उम्मेदवार बनाउने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौं : नेकपा एमालेले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई  उम्मेदवार बनाउने निर्णय गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको एमाले स्थायी कमिटीको बैठकले  बादललाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले पार्टी कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए। माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादललाई नै एमालेले राष्ट्रियसभा उप निर्वाचनमा उम्मेदवार बनाएको हो। पहिले पनि थापाले नै