बागमती प्रदेशमा ६ सय २३ शय्याको आइसोलेसन तयार

बागमती प्रदेशमा ६ सय २३ शय्याको आइसोलेसन तयार पारिएको छ । आइतबारसम्म प्रदेशमा ६ सय २३ तयारी अवस्थामा रहेको र

सम्बन्धित सामग्री

साढे ८८ हजार सङ्क्रमित घरमै !

कोरोनाभाइरसको तेस्रो लहर सुरु भए यता देशभर सङ्क्रमितको सङ्ख्या बढ्दो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार हाल ८८ हजार ६४२ जना सङ्क्रमित घरमै आइसोलेसनमा बसिरहेका छन् । दोस्रो लहरको तुलनामा यसपटक अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या कम रहेको मन्त्रालयले जनाएको छ ।बिहीबारसम्म १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा, २५७ जना आईसीयू तथा ४९ जना भेन्टिलेटरमा उपचाररत छन् । यसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन् । बागमतीमा ६१ हजार ७४ जना होम आइसोलेसन, १ हजार १०१ जना जना संस्थागत आइ

रेकर्ड तोड्दै कोरोना ग्राफ : सक्रिय सङ्क्रमित ४७ हजार नाघे

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा संक्रमितको सङ्ख्या ४७ हजार ९२९ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै ३० हजार २०८ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ४६ हजार ५१५ जना होम आइसोलेसन छन् । त्यस्तै एक हजार ४१४ जना संस्थागत आइसोलेसन रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये आइसीयूमा १६९ र भेन्टिलेटरमा २८ जना उपचाररत छन् । प्रदेश अनुसार प्रदेश १ मा २३ जना आइसीयू र आठ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । प्रदेश २ मा तीनजना आइसीयूमा, बागमती प्रदेशमा ९७ आइसीयूमा र १८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

देशभरका संस्थागत आइसोलेसनमा २ हजार ६१४ जना संक्रमित

काठमाडौं। आज देशभरका संस्थागत आइसोलेसन (अस्पताल)मा २ हजार ६१४ जना कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यीमध्ये प्रदेश १ मा ७०८ जना, प्रदेश २ मा २९ जना, बागमती प्रदेशमा १ हजार १२७ जना, गण्डकी प्रदेशमा २१८ जना, लुम्बिनीमा २८० जना, कर्णालीमा १७१ जना र सुदूरपश्चिममा ८१ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन्।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गर्यो ४९ लाख सहयोग

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कोरोना भाइरसको महामारी रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थापन गर्न सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरूलाई प्रति अस्पताल/ आइसोलेसन केन्द्रलाई ७ लाखको दरले ४९ लाख आर्थिक सहयोग गरेको छ ।प्रदेश–१ मा दमक नगरपालिका, प्रदेश–२ मा जनकपुर प्रादेशिक अस्पताल, बागमती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर […]

कोरोना महामारी नियन्त्रणमा निफ्राको ४९ लाख रुपैयाँ सहयोग

काठमाडौं (अस) । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र उपचारमा संलग्न सात वटै प्रदेशका अस्पताल÷आइसोलेसन केन्द्रलाई नगद सहयोग गरेको छ । बैंकले  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड–१९ को दोस्रो लहरको महामारी रोकथाम, नियन्त्रण र उपचारमा खटिएका सात वटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रलाई प्रतिअस्पताल÷आइसोलेसन केन्द्र ७ लाखका दरले ४९ लाख रुपैयाँ रकम सहयोग गरेको हो । यो सहयोग रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बागमती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपलिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका र प्रदेश ७ मा महाकाली अस्पताललाई प्रदान गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर समय–समयमा विभिन्न संघ–संस्थालाई सहयोग गर्दै आएको बैंकले जनाएको छ ।

बागमती प्रदेशका विद्यालयबाट आइसोलेसन र क्‍वारेन्टाइन हटाइने

हेटौंडा : विद्यालयबाट आइसोलेसन हटाउने निर्णयअनुसार बागमती प्रदेशमा पनि स्थानान्तरण हुने भएका छन्। हेटौंडाको श्रमिक माध्यमिक विद्यालयबाट हेटौंडाको केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरीटार रंगशाला) को छात्रावास भवनमा स्थानान्तरण गरिने भएको छ।  गौरीटार रंगशालाको छात्रावासमा स्थापना गरिन लागेको स्थानमा प्रदेशका मुख्यमन्त्री...