सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरैलाई अनुमति !

काठमाण्डौ – कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै बीच सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिएका छन् । विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण आरोहण क्षेत्र प्रभावित हुने आशंकाकाबीच सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै तीन सय ९४ जना आरोहीले अनुमति लिएका हुन् ।यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४२ समूहका तीन सय ९४ जनाले अनुमति लिएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । अनुमति लिनेमध्ये ९० जना महिला छन् । यस अघि सन् २०१९ मा तीन सय ८१ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिए...

सम्बन्धित सामग्री

सगरमाथा आरोहणका लागि ६३ आरोहीले लिए अनुमति

वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार साेमबारसम्म पाँच समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति लिएका हुन् ।

सगरमाथा चढ्न आइतबारसम्म ५२ जनालाई अनुमति, अन्य हिमालमा कति ?

१८ चैत, काठमाडौं । वसन्त ऋतुमा सगरमाथा चढ्न आइतबारसम्म ५२ जनाले आरोहण अनुमति पाएका छन् । पर्यटन विभागको तथ्यांक अनुसार आइतबारसम्म ४ समूहका ५२ आरोहीले सगरमाथा आरोहण अनुमति पाएका हुन् । सगरमाथा चढ्न ११ महिलाले अनुमति पाएका छन् । आइतबारसम्म कुल १३ समूहका १ सय १४ जनाले विभिन्न हिमाल आरोहण अनुमति पाएका छन् । तीमध्ये […]

करिब ५ सय आरोहीले गरे सगरमाथा आरोहण

काठमाडौं : यस वर्षको वसन्त ऋतुमा करिब ५ सय आरोहीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा सोमबारसम्म आरोही तथा शेर्पा सहयोगी गरी ५ सयले सगरमाथा आरोहण गरेका हुन्।विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले सोमबारसम्म करिब ५ सयले सगरमाथा आरोहण गरेको बताए।‘वसन्त ऋतुको सगरमाथा आरोहणमा ४ सय ७८ जनाले आरोहण अनुमति ‘एक्सपीडिसन पर्मिट’ लिएकामा आजसम्म करिब ५ सयले सगरमाथाको सफल आरोहण गरेका छन्। यसमा आरोही तथा शेर्पा गाइड पनि छन्,’ महानिर्देशक

सगरमाथा आरोहण गर्न चार सय ६७ आरोहीले लिए अनुमति

काठमाडौँ- पर्यटन विभागको विवरणमा यही वैशाख २५ सम्म वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ आरोहीले अनुमति लिएका छन् । यस याममा सगरमाथा आरोहण अनुमति लिने आरोही लगभग आइसकेका र बुधबारसम्म केही अनुमति लिने प्रक्रियामा रहेका शाखा अधिकृत विज्ञान कोइरालाले जानकारी दिए । अनुमति लिएका आरोही अहिले सगरमाथाको आधारशिविर र दोस्रो शिविरमा […]

७० वर्षे इतिहासमा सगरमाथा आरोहणको अनुमति लिने यसपटक धेरै

वसन्तकालीन सिजनमा सगरमाथा आरोहण गर्न हालसम्मकै धेरै आरोहीले अनुमति लिएका छन् । २८ अप्रिलसम्म सगरमाथा आरोहण गर्न ४३ टिमबाट चार सय ६६ आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । यो संख्या...

सगरमाथा चढ्न ५८ देशका तीन सय १६ आरोहीलाई अनुमति

यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ५८ देशका तीन सय १६ आरोहीले अनुमति लिएका छन् । अमेरिकाबाट मात्रै ६४ आरोहीले सगरमाथा चढ्न अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।...

सगरमाथा आरोहण गर्न ३१६ जनाले लिए अनुमति

यस वर्षको वसन्त यामको सगरमाथा (८,८४८.८६ मिटर) हिमाल आरोहणका लागि ३९ आरोही समूहका ३१६ जनाले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागकाअनुसार सगरमाथासहित २५ हिमाल तथा चुली आरोहणका लागि १११ आरोही समूहका १९५ महिला र ७०४ पुरुषसहित कूल ८९९ आरोहीले अनुमति पाएका छन् ।विभागको पर्वतारोहण शाखाबाट जारी भएको मार्च अन्तिमसम्मको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ३८ आरोही समूहका ३०२ आरोहीले अनुमति लिएका छन् । अमादब्लम (६,८१४ मिटर) आरोहणका लागि नौ सम

सगरमाथा आरोहण गर्न २०४ जनाले पाए अनुमति

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न यस वर्ष २०४ जनाले अनुमति लिएका छन् ।   पर्यटन विभागका अनुसार यस वर्ष ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथा आरोहण गर्नको लागि २३ वटा समूहले अनुमति लिएका थिए । ती समूहमा १५८ जना पुरुष र ४६ जना महिला गरी कूल २०४ जना आरोही रहेका छन् । सगरमाथा आरोहण गर्नेलाई यसवर्ष अनुमति दिँदा २१ लाख ३४ हजार रुपैयाँ (२५ करोड ८४ लाख ३९ हजार ३५० रुपैयाँ) राजस्व संकलन भएको विभागले जनाएको छ ।  यस वर्ष ६१ समूहमा ५०५ जनाले नेपालको १८ वटा हिमाल आरोहणको लागि अनुमति लिए

यस वर्ष ४०८ जनाले सगरमाथा आरोहण गर्ने

काठमाडौं।यो वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा ४०८ जनाले चढ्ने भएका छन्। सगरमाथा आरोहणको लागि पर्यटन विभागले उनीहरुलाई अनुमति प्रदान गरिसकेको छ। विभागका अनुसार यस सिजन २४ एजेन्सीका ४३ वटा समूहले सगरमाथा आरोहणको लागि अनुमति लिएका हुन्। सगरमाथा आरोहण गर्न अनुमति पाउनेमा ९२ जना महिला र ३१५ जना पुरुष रहेका छन्। यस्तै, एक जना तेस्रो लिङ्गीले पनि सगरमाथा आरोहण गर्दैछन्।

यस वर्ष ४०८ जनाले सगरमाथा आरोहण गर्ने

काठमाडौं।यो वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा ४०८ जनाले चढ्ने भएका छन्। सगरमाथा आरोहणको लागि पर्यटन विभागले उनीहरुलाई अनुमति प्रदान गरिसकेको छ। विभागका अनुसार यस सिजन २४ एजेन्सीका ४३ वटा समूहले सगरमाथा आरोहणको लागि अनुमति लिएका हुन्। सगरमाथा आरोहण गर्न अनुमति पाउनेमा ९२ जना महिला र ३१५ जना पुरुष रहेका छन्। यस्तै, एक जना तेस्रो लिङ्गीले पनि सगरमाथा आरोहण गर्दैछन्।