उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु, ८जना घाइते

 उदयपुरको कटारी नगरपालिकाको कटारी बजारबाट मयँखुतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बुधबार दिउँसो कटारी नगरपालिका १३ मयंखु जाने क्रममा कटारी–४ अड्डा कुनामा प्र.२–०१–००१ च...

सम्बन्धित सामग्री

उदयपुरमा जिप दुर्घटना : १ जनाको मृत्यु, ५ जना घाइते

उदयपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका १० मा सोमबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका हुन् । दुर्घटनामा गम्भीर घाइते भएका उदयपुरकै ताप्ली गाउँपालिका १ का ६५ वर्षीय मिनबहादुर सार्कीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । अन्य घाइतेहरूलाई उपचारको लागि कटारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।प्रदेश २–०१–००१ च ००५० नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट करिब एकसय मिटर तल खसेको थियो

रामेछापमा जिप दुर्घटना हुँदा ११ घाइते

रामेछाप – रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीमा आज अपराह्न बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए। लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँबाट उमाकुण्ड–७ भुजीतर्फ जाँदै गरेको बा ११ च ७५९२ नंको उक्त बलेरो एकराते पहरो भन्ने ठाउँमा दुर्घटनामा परेको […]

जाजरकोटमा जिप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ११ पुग्यो

मध्य पहाडी राजमार्ग अन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका–४ भीरबाटमा बोलेरो जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।...

निर्वाचन सामग्री बोकेको जिप दुर्घटना

सदरमुकाम खलङ्गादेखि यहाँको तातोपानी गाउँपालिका–८ स्थित जनजागृति मावि ताम्ती मतदान केन्द्रमा निर्वाचन सामग्री बोकेर जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको छ।...

हुम्लामा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। नाम्खा गाउँपालिका–५ स्थित यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना भएको हो।...

जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । नाम्खा गाउँपालिका–५ स्थित यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना भएको हो ।यारीका लागि गएको बा१८च १४१७ नंको बोलेर जिप आज ११ बजे दुर्घटना हुँदा नाम्खा गाउँपालिका–५ यारी गाउँका २८ वर्षका कुुङ्गा तान्जेन लामाको घटनास्थलमै मृत्यु भएको हो । घाइते हुनेमा नाम्खा गाउँपालिका–५ यारीगाउँका ३१ वर्षका जिक्मेत तामाङ र चालक नाम्खा गाउँपालिका–१ को हेक्पागाउँका २२ वर्षका कुन

हुम्लामा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। नाम्खा गाउँपालिका–५ स्थित यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना भएको हो। यारीका...

कास्कीको घान्द्रुकमा जिप दुर्घटना, ८ जनाको मृत्यु

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा बोलेरो जिप दुर्घटना भएको छ। पोखराको हरिचोकबाट २ बजे घान्द्रुकको लागि छुटेको ग१ज ६९०० नम्बरको जिप अन्नपूर्ण गाउँपालिका–१० कलाभिरमा दुर्घटना भएको हो।

अछाममा जन्ती बोकेको जिप दुर्घटना, घाइतेको जिल्ला अस्पतालमा उपचार हुँदै

अछामको पन्चदेवल बिनायक नगरपालिका –१ कुइकामा जन्ती लिएर फर्किएको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

गोरखामा बोलेरो जिप दुर्घटना, २ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं । गोरखामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार साँझ ७ बजे लमजुङको दूधपोखरी गाउँपालिकास्थित वागेश्वरी माविका बिचौरका शिक्षकहरु सवार बोलेरो जिप गोरखाको बारपाक सुलिकोट गाउँपालिका २ मा दुर्घटना हुँदा रामेश्वर न्यौपाने र ठाकुर दवाडीको मृत्यु भएको हो ।जिपमा सवार ९ जनामध्ये  ७ जना घाइते भएको र गम्भिर घाइते २ जनालाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । बोलेर चालकसहित २ जना सामान्य घाइते भएको उनले