मर्मत गर्दा भएको गल्ती लुकाउन अन्डरग्राउन्ड लाइनलाई दोष !

२४ पुस, काठमाडौं । भूमिगत गरिएको विद्युत लाइन खतरनाक हुने बतउँदै ऊर्जामन्त्री टोपबहादुर रायमाझीले गत आइतबार एउटा दृष्टान्त दिँदै भनेका थिए,’कति साथीहरु मर्ने हुन्, अहिले कुलमानजीहरुले अन्डरग्राउन्ड बिजुली बनाउँदैछन् । अस्ति महाराजगञ्जमा अन्डरग्राउन्डको सट भयो । अहिले बन्द गराएर माथिबाट ल्याइयो । अहिले तलको बन्द गरियो । झन् खतरा भो । अब यस्तो गर्दिया छ […]

सम्बन्धित सामग्री

व्यक्तिगत गल्तीको दोष प्रणालीलाई दिन मिल्दैन : मन्त्री शर्मा

काठमाडौं : सञ्चार‚ सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको दोष प्रणालीलाई दिनु गलत भएको बताएकी छन्।सामुदायिक सूचना नेटवर्क सीआईएनको १५ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले पदमा पुगेका केही व्यक्तिले गरेका गैरकानुनी कामलाई लिएर सिङ्गो गणतन्त्रलाई नै बदनाम गराउने गरिएकोप्रति असहमति जनाउँदै यस्तो काम हुननहुने बताइन्।सरकार सञ्चालनका क्रममा गल्ती कमजोरी गर्नेलाई कानुनअनुसार कारबाही गर्ने अवसर पनि गणतन्त्रमा रहेको र उनीहरूलाई कारबाही गर्न सबै एकै ठाउँ

जसको घरपरिवारले बिना गल्ती सजाय भोग्नुपर्छ

‘एउटा बिराउने, शाखा पिराउने ।’ नेपाली समाजमा प्रचलित यो उखानले आजको हाम्रो यस्तो मनोवृत्तिलाई इंगित गर्छ, जहाँ एउटाको गल्तीलाई लिएर अरु थुप्रैलाई दोष दिने गरिन्छ । जस्तो कुनै पुरुषले कुनै अपराध गरेमा हामी भन्छौं- फलानोको छोरोले यसो गरेछ । कुनै महिलाले कुनै त्रुटि गरेमा हामी भन्छौं- कस्तो आमाले जन्माएको सन्तान हो ? अर्थात् एउटा व्यक्तिको […]

भारतसँग हारेपछि प्रशिक्षक केसीले भने, ‘दोष खेलाडीको होइन मेरो हो’

काठमाडौं, साउन १६ । यू–२० राष्ट्रिय च्याम्पियनसिप अन्तर्गतमा नेपाल भारतसँग पराजित भएसँगै प्रशिक्षक मेघराज केसीले गल्ती आफ्नै भएको बताएका छन्। आइतबार भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा नेपाललाई घरेलु टिम भारतले ८(० गोलले पराजित गरेको थियो। केसीले सामाजिक सञ्जालमार्फत भनेका छन्,‘टिमलाई समर्थन गर्नु भएकोमा सबैलाई धन्यवाद। खेलाडीहरुमा अनुभवको कमी छ तर ट्यालेन्ट पनि त्यत्तिकै छ।,’ ‘सबैलाई […]

भारतसँग हारेपछि प्रशिक्षक केसीले भने– खेलाडीलाई दोष नलगाउनुस्, गल्ती मेरो हो

१६ साउन, काठमाडौं । यू–२० राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक मेघराज केसीले नेपाली टोलीमा अनुभवको कमीले भारतविरुद्ध फराकिलो अन्तरको हार व्यहोरेको बताएका छन् । यसमा आफ्नो गल्ती रहेको भन्दै केसीले खेलाडी र एन्फालाई दोष नदिन आग्रहसमेत गरेका छन् । भारतमा भइरहेको साफ यू–२० च्याम्पियनसिपमा आइतबार भारतसँग ८–० ले पराजित भएपछि केसीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेका […]

रियाको करियर बिना गल्ती बर्बाद भयो : फिल्म निर्माता

एजेन्सी, २४ असार । बलिउड अभिनेत्री रिया चक्रवर्ती छिट्टै बंगाली फिल्म निर्माता राणा सरकारसँग काम गर्ने सम्भावना छ । हालै राणाले एक अन्तर्वार्तामा यसबारे कुरा गर्दै रिया आफ्नो फिल्मका लागि एकदमै फिट रहेको बताए । साथै उनले रियाको करियर बिना दोष नै बर्बाद भएको पनि बताए । राणाले भने, ‘फिल्मका लागि रियाका म्यानेजरसँग सम्पर्कमा छु, […]

बलात्कारको मनोविज्ञान

बलात्कार यौन सुखका लागि गरिँदैन । यसबाट बलात्कारीले कहिल्यै यौन सन्तुष्टि प्राप्त गर्न पनि सक्दैन। तर पनि अपराध गर्छ र अपराधको सम्पूर्ण दोष पीडितलाई दिन्छ। कहिल्यै आफ्नो गल्ती स्वीकार गर्दैन।...

गल्ती गर्ने ऊ, आरोप हामीमाथि ? : दुर्गेश थापा

गायक दुर्गेश थापाले अभिनेता पल शाहबाट पीडित बनेका नाबालिगलाई आफूहरूले मद्दत गर्ने प्रयास मात्र गरेको स्पष्ट पारेका छन् । शाहले सामाजिक सञ्जालमार्फत आफूलाई नियोजित रूपमा फसाउन थापालगायतले षडयन्त्र गरेको आरोप लगाएका थिए ।रातोपाटीसँग कुराकानी गर्दै थापाले भने, ‘गल्ती गर्ने ऊ, दोष चाहिँ हामीमाथि । एकजना नाबालिग ऊबाट पीडित भएकी छन् । ती नाबालिगलाई न्याय दिलाउन हामीले सहयोग गरेका हौँ । ती नाबालिगले न्याय पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । यसबारे हामी विस्तृतमा पत्रकार सम्मेलन गरेर जानकारी द

तपाईंका बच्चा तपाईंबाट किन टाढा हुन खोज्छन् ? कतै दोष आफ्नै त छैन ?

जबसम्म मानिसले गल्ती गर्दैैन, तबसम्म उसले धेरै सिक्दैन र जीवनमा आउने  चुनौतीका लागि तयारसमेत हुँदैन । यसैले यो आवश्यक छ किन उसले गल्ती पनि गरोस् र उक्त गल्तीहरुको उसलाई महसुस पनि होस् ।तर कयौँ पटक अभिभावक यो कुरा बिर्सन्छन्  र आफ्ना छोराछोरीलाई एउटा आकारमा ढाल्ने प्रयासमा लाग्छन् ।  आमा– बुवा आफ्नो छोराछोरीले गल्ती नगरुन् भन्ने चाहन्छन् । त्यसैले आफ्नो तौर तरिका उनीहरुमाथि लाद्ने प्रायस गर्छन् ।  जब अभिभावक आफ्ना बच्चाको जीवनको निर्णय आफैंले गर्न थाल्छन्

गल्ती आफूले गरेर दोष अरूलाई थुपार्न पाइँदैन, याे सरकार पूर्ण असफल छ : देउवा

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरूमाथि दोष थोपरेर प्रधानमन्त्री केपी शर्मा ओली भाग्न नपाउने बताउनुभएको छ । अहिलेको अवस्था आउनुको एकमात्र कारण केपी शर्मा ओली रहेको भन्दै सभापति देउवाले दोष र गुनासो थोपरेर प्रधानमन्त्री ओली भाग्न नपाउने बताउनुभएकाे हाे ।  साेमवारकाे प्रतिनिधि सभाकाे बैठकमा बाेल्दै उहाँले मानिस जिम्मेवारीबाट भाग्न सक्ने तर आफैँबाट भाग्न नसक्ने भन्दै उहाँले एक पटक छातीमा हात राखेर मनन गर्न आग्रह गर्नुभयो ।  देश र नागरिकका लागि काम गर्न प्रधानमन्त्री ओलील...