सल्यानमा जिप दुर्घटना हुँदा भाइको मृत्यु, दाजु सामान्य घाइते

सल्यान, २२ चैत्र । सल्यानमा आज जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप घुम्तीबाट १५ मिटर तल खसेको थियो । दुर्घटनामा परी शारदा नगरपालिका–१ दारिमचौरका युवक नारायण वलीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सामान्य घाइते […]

सम्बन्धित सामग्री

बैतडीमा जिप दुर्घटना, ६ जना घाइते

बैतडी, मंसिर २९ । बैतडीमा जिप दुर्घटना भएको छ। जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ७ सुइलेकमा जिप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका हुन्। बुधबार राती धनगढीबाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सु.प.प्र. ०१–००१ च ३३८८ नम्बरको जिप दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएको जिल्ला […]

बैतडीमा जिप दुर्घटना हुँदा चार जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । आज  बिहान जिल्लाको सुर्नया ६ दुदिलाखान नजिकै जिप  दुर्घटना हुँदा  चालकसहित चार जना घाइते  भएका हुन् ।

हुम्लामा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। नाम्खा गाउँपालिका–५ स्थित यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना भएको हो।...

गुल्मी जिप दुर्घटना : मृतकको पहिचान खुल्यो

गुल्मीमा यात्रुबाहक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएकाे छ

गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बुटवल – गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ४ दोभान भन्ने ठाउँमा लु १ ज ४५ ६५ नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । अरु सातजना घाइते भएका छन् । शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

गुल्मीमा जिप दुर्घटना, ३ जनाको मृत्यु

गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका-४ दोभानमा जिप दुर्घटना भएको हो। प्रहरीका अनुसार जिप बिहान साढे ११ बजेतिर दुर्घटना भएको थियो। दुर्घटनामा सात जना घाइते...