काठमाडौं, ८ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले वरिष्ठ नेता माधव कुमार नेपालको भूमिकाको प्रशंसा गरेका छन् । आज (शुक्रबार) पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक’ प्रवचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले माधव नेपाल पक्षले संघर्ष गर्दा […]