प्रधानमन्त्रीसँग संसदमा हुने प्रश्नोत्तर कार्यक्रम परिमार्जन

काठमाडौं । संसदप्रति सरकारलाई जवाफदेही बनाउने भन्दै सरू गरिएको प्रतिनिधि सभामा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम परिमार्जन गरिएको छ । प्रतिनिधि सभा नियमावली २०७५ मा सभामुखले प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’का लागि समय निर्धारण गर्न सक्ने व्यवस्था थियो । अघिल्लो पाँच वर्षको अवधिमा प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग एक पटक […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसँग संसदमा हुने प्रश्नोत्तर कार्यक्रम परिमार्जन

मुलुकको कार्यकारी प्रमुखसँग महिनामै दुई पटक संसदमा प्रश्नोत्तर कार्यक्रम राख्नु व्यावहारिक नभएको भन्दै नियमावली मस्यौदा समितिले यसपटक महिनामा एक पटक मात्रै त्यो पनि सभामुखले स्वविवेक प्रयोग गर्न पाउने गरी परिमार्जन गरेको हो ।