निर्वाचन आयोगप्रति एमाले असन्तुष्ट

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) राजनीतिक दलसँग कुनै परामर्श नगरी र बिनाऔचित्य निर्वाचन आयोगले मतपत्रको रङ परिवर्तन गर्ने र मनोनयनका लागि दुई दिनको समय दिने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेको छ । आइतबार काठमाडौंमा बसेको स्थायी कमिटीको पहिलो बैठकले आयोगको दुई निर्णयलाई लिएर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा […] The post निर्वाचन आयोगप्रति एमाले असन्तुष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

निर्वाचन आयोग र दलहरूबीच सर्वदलीय बैठक सुरु

काठमाडौँ- स्थानीय तह निर्वाचन तयारीबारे निर्वाचन आयोग र राजनीतिक दलहरूबीच छलफल सुरू भएको छ। आयोगले बोलाएको बैठकमा राष्ट्रिय र अन्य साना दल सहभागी छन् । बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने छ। पछिल्लो समय आयोगले मतपत्रमा हरियो रंग प्रयोग गर्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आयोगसँग असन्तुष्ट बनेको छ । जनप्रतिनिधि पदमा बहाल […]