‘निक्षेपमा व्याजदर नबढाउनेमा हामी एकमत छौँ’

वाणिज्य बैंकका गतिविधिको असरबाट विकास बैंक पनि अछुतो छैनन्। राष्ट्र बैंकबाट ख वर्गको इजाजत पत्र पाएका २० वटा वित्तीय संस्थाहरु संचालनमा छन्। पछिल्ला गतिविधिबारे यिनै विकास बैंकहरु आवद्ध ‘डेभलपमेन्ट बैंकर्स एसोसिएसन’का सचिव तथा गण्डकी विकास बैंकका सिइओ रेशमबहादुर थापासँग सेतोपाटीका कमल नेपालले गरेको कुराकानीः वाणिज्य बैंकहरुले बचतमा ८ र मुद्दतीमा ११ प्रतिशत बढी व्याजदर नदिने…