अफगानिस्थानः तालिवान लडाकुहरु घरघरमा निशानामा रहेका व्यक्तिहरु खोज्दै

एजेन्सी । अफगानिस्तानमा तालिवानले आफ्नो नेतृत्वको सरकार बनाउने तयारी गरिरहेको छ । पुरै अफगानिस्तानलाई केही हप्तामा नै नियन्त्रणमा लिएको तालिवान लडाकुबारे एक रिपोर्ट यस्तो सार्वजनिक भएको छ जसले सबैलाई आश्चर्य चकित पारेको छ ।