आज २५५ जना कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ। आज देशभर कूल २५५ जना कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् जनाएअनुसार नेपालमा हालसम्म कूल २,७५,५५५ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। यसरी कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या कूल सङ्क्रमितमध्ये ९६.३८ प्रतिशत रहेको छ।

सम्बन्धित सामग्री

आज थप ६,७१६ जना भए कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ। गत २४ घण्टामा नेपालमा ६,७१६ जनाले कोरोनालाई जितेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा ४,११,६०३ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ७६.८६ प्रतिशत निको भएका हुन्।

कांग्रेस प्रवक्ता शर्मा कोरोना सङ्क्रमणमुक्त

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमणमुक्त भएका छन् । कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहनुभएका प्रवक्ता शर्माको सोमबार गरिएको परिक्षणको आज आएको रिपोर्टमा उहाँ कोरोना सङ्क्रमणमुक्त भएका हुन् । प्रवक्ता शर्माले आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुसँगै सम्पूर्ण परिवार कोरोना सङ्क्रमणमुक्त भएको जानकारी दिएका हुन् । प्रवक्ता शर्माले कोरोना लागेपनि उच्च मनोवल राखे […]

आज थप ३,३७० जना भए कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ। गत २४ घण्टामा नेपालमा ३,३७० जनाले कोरोनालाई जितेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा २,९८,७६५ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ७७.४२ प्रतिशत निको भएका हुन्।

आज थप २,७०७ जना भए कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ। गत २४ घण्टामा नेपालमा २,७०७ जनाले कोरोनालाई जितेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा २,९२,४९० जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ७९.३५ प्रतिशत निको भएका हुन्।

आज थप १,९९३ जना भए कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ। गत २४ घण्टामा नेपालमा १,९९३ जनाले कोरोनालाई जितेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा २,८९,७८३ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ८०.५७ प्रतिशत निको भएका हुन्।

आज थप १,७५५ जना भए कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ। गत २४ घण्टामा नेपालमा १,७५५ जनाले कोरोनालाई जितेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा २,८७,७९० जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ८१.९९ प्रतिशत निको भएका हुन्।

आज २५२ जना कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ। आज देशभर कूल २५२ जना कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् जनाएअनुसार नेपालमा हालसम्म कूल २,७६,३४५ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। यसरी कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या कूल सङ्क्रमितमध्ये ९४.५९ प्रतिशत रहेको छ।

आज २५१ जना कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ। आज देशभर कूल २५१ जना कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् जनाएअनुसार नेपालमा हालसम्म कूल २,७५,८०६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। यसरी कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या कूल सङ्क्रमितमध्ये ९५.९१ प्रतिशत रहेको छ।

आज २२६ जना कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ। आज देशभर कूल २२६ जना कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् जनाएअनुसार नेपालमा हालसम्म कूल दुई लाख ७५ हजार ३८ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। यसरी कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या कूल सङ्क्रमितमध्ये ९६.९६ प्रतिशत रहेको छ।

आज २०८ जना कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ। आज देशभर कूल २०८ जना कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज वेभसाइटमार्फत् जनाएअनुसार नेपालमा हालसम्म कूल दुई लाख ७४ हजार ८१२ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। यसरी कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या कूल सङ्क्रमितमध्ये ९७.१४ प्रतिशत रहेको छ।