बुटवल उपमहानगरपालिकाको मतगणनामा खाली मतपत्र पनि भेटियो, १९ प्रतिशत मत बदर

बुटवल उपमहानगरपालिकाको मतगणनामा १९ प्रतिशत मतपत्र बदर भएको छ । ११ सय मत गणना गर्दा २ सय ५ मत बदर भएको हो । मतगणना गर्दा कुनै पनि निर्वाचन चिह्नमा मतदान नगरेको मतपत्र पनि भेटिएको छ ।

सम्बन्धित सामग्री

म्याग्दीमा मतदाता शिक्षा प्रभावकारी हुन सकेन

विसं २०७४ चुनावका तुलनामा बदर मतको दर घटे पनि मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ। समानुपातिक मतपत्र धेरै बदर भएको छ। प्रतिनिधिसभाको तुलनामा प्रदेशसभाको मत बदर कम छ।...

म्याग्दीमा प्रभावकारी हुन सकेन मतदाता शिक्षा

म्याग्दी : यही मङ्सिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा तीनदेखि छ प्रतिशत मत बदर भएको छ। विसं २०७४ चुनावका तुलनामा बदर मतको दर घटे पनि मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ। समानुपातिक मतपत्र धेरै बदर भएको छ। प्रतिनिधिसभाको तुलनामा प्रदेशसभाको मत बदर कम छ। ८६…

गुल्मीको छापहिलेमा गलत मतपत्र परेपछि रोकिएको मतदान फेरि सुरु

४ मंसिर, गुल्मी । गुल्मीको मालिका गाउँपालिका- ५ को छापहिले माध्यमिक विद्यालयको मतदान केन्द्रमा रोकिएको मतदान सुरु भएको छ । प्रतिनिधि सभा निर्वाचनको मतपत्र दिने क्रममा प्रदेश सभाको मतपत्र दिएको पाइएपछि मतदान केहीबेर रोकिएको थियो । त्यसपछि मतदान गरिसकेका ५४ जनाको मत बदर गरेर पुन: मतदान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । […]

मतदातालाई मत बदर हुने चिन्ता

उनले भने, 'मतदान कसरी गर्ने, कति मतपत्र हुन्छ भन्नेबारे हमी अलमलमा छौँ, मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा मतदान गर्ने तरिकाबारे थाहा हुन सकेको छैन।'...

महानगरमै ४०% मत बदर

काठमाडौं, जेठ ५ । स्थानीय तह चुनावमा सत्तासीन पाँच दल र विपक्षी दलहरूको अलगअलग गठबन्धनका कारण मतदाता अलमल पर्दा ४० प्रतिशतसम्म मत बदर भएको छ। ठुलो मतपत्र, फरकफरक चुनाव चिह्न र उम्मेदवार धेरै भएकाले मतदाता अलमलमा पर्दा बदर मत संख्या बढी भएको हो। देशका ६ वटा महानगरपालिकाको मतगणना जारी रहेकै बेला गनिसकिएकामध्ये २५ देखि ४० […]

काठमाडौं महानगरपालिकामा ८८२ मत बदर

काठमाडौं महानगरपालिकामा २५ हजार ९४ मतपत्र गणना हुँदा बदरको संख्या उल्लेख पाइएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार ८८२ मत बदर भएको हो । हालसम्म स्वतन्त्र हैसियतमा लौरो चुनाव चिह्न लिएर मेयर पदमा प्रतिस्पर्धा गरिरहेका बालेन शाहले अग्रता बनाइरहेका छन् ।उनको निकै पछि एमालेका उम्मेदवार केशव स्थापित रहेका छन् ।  स्थापित भन्दा पनि पछि काँग्रेस उम्मेदवार सिर्जना सिंह परेकी छन् ।

बुटवलमा ११ सय मत गन्दा २०५ मत बदर

बुटवल – बुटवल उपमहानगरमा ११ सय मत गन्दा २०५ मत बदर भएका छन्। ११ सय मत गणना हुँदा २०५ मत बदर भएको हो। बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलले कुनै पनि निर्वाचन चिन्हमा मतदान नगरेको र दुई वटा पार्टीमा प्यानल मतदान गरेका मतपत्र भेटिएका छन्। ११ सय मतगणना हुँदा दुई पार्टीमा मतदान गरेको मतपत्र समेत भेटिएका […]

पहिलेभन्दा बढी मत बदर हुनसक्ने सम्भावना : जियोक

काठमाण्डौ - चुनाव पर्यवेक्षण गर्दै आएको आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले उम्मेदवार नै नरहेका निर्वाचन चिह्नसमेत समावेश भएको मतपत्र रहेकाले पहिलेभन्दा बदर मतपत्रको प्रतिशत यसपालि धेरै हुनसक्ने सम्भावना रहेको जनाएको छ । जसका कारण ती मतपत्रको औचित्य र वैधतामाथि प्रश्नसमेत उपस्थित रहेको पाइएको जियोकले उल्लेख गरेको छ ।  जियोकले आज शुक्रवार एक विज्ञप्ति जारी गरी भनेको छ, ‘उम्मेदवारभन्दा मतपत्रमा चिह्न बढ्ता हुँदा मतपत्र अनावश्यकरूपमा ठूलो, भ्रामक र जटिल भएको, सबै उम्मेदवारहरुको सम्बन्धमा आधारभूत सूचनामा पहुँच पाउ...

मतदाता शिक्षाको अभाव : नमूना मतदान हुँदा सुर्खेतमा एक तिहाई मत बदर

आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पु-याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एक तिहाई मत बदर भएका छन् । वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय सुर्खेतमा सञ्चालन भएको नमूना मतदान कार्यक्रममा कूल ३६ मत खसेका थिए । तीमध्ये २४ मत मात्र सदर भएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो । उनका अनुसार १० आंशिक र दुई मत पूर्णरुपमा बदर भएका छन् । उहाँले सुर्खेतको मतपत्र दुई कोलममा रहेकाले वारिपारि दुवैतर्फ छाप ल

उम्मेदवार तय नहुँदै मतपत्र छपाइ : चुनाव चिह्न हुने, उम्मेदवार नहुने !

समय अभाव हुने भन्दै निर्वाचन आयोगले उम्मेदवार तय हुनुभन्दा पहिले नै मतपत्र छापेर वितरण गर्दा उम्मेदवार नभएका चिह्नमा पनि मतदान र मत बदर हुने क्रम बढ्दो छ ।